महेश पौड्याल

विनिर्मित तर्क साम्राज्य

कवि गोविन्द नेपालले १२ वर्षको अन्तरालमा दोस्रो कवितासङ्ग्रह ‘तर्कको साम्राज्य’ बजारमा ल्याएका छन् । सङ्ग्रहमा ४३ थान कविता छन् । विषयवस्तु हिसाबले हेर्दा निकै विविधता पाइन्छ गोविन्दका किताबमा । गोविन्द विचारको कुनै एक लाइन, अथवा चिन्तनको एकपक्षीय हिमायती होइनन् ।

बेरुजु, भ्रष्टाचार र वित्तीय अनुशासन

भ्रष्टाचार र बेरुजु नियन्त्रण गरी आर्थिक अनुशासन कायम गर्दै लोकतन्त्रका लाभ जनतासम्म पुर्‍याउने वातावरणको सिर्जना गर्न महालेखा परीक्षकको महत्त्वपूर्ण भूमिका रहन्छ । महालेखा परीक्षक ५९ वर्षदेखि यो कार्यमा निरन्तर छ र शुक्रबारदेखि ६० वर्षमा प्रवेशमा गरेको छ ।

महेश पौड्यालका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।