शब्द/तस्बिर : शाहीमान राई

गर्मी छल्न पोखरीमा

‘भदौरे घाममा भैंसीको छाला सुक्छ’ भनाई अहिले तराईमा लागु भएको छ । टन्टलापुर घाममा तराईका बासिन्दालाई निकै गाह्रो भएको छ । तराईमा अत्याधिक गर्मी बढेको छ । वर्षादको बेला सितल महशुस भएपनि यतिबेला चर्को घाम लागेकोले जनजीवन कष्टकर छ ।

डाँडैभरी चौंरी प्रदर्शन

चौंरीपालन व्यावसाय प्रवर्द्धनका निम्ति भारतीय सिमावर्ती पाँचथरको प्राङबुङस्थित चाररातेमा आयोजित महोत्सवमा विभिन्न प्रजातिका याक चौंरी प्रदर्शन गरिएको छ । नयाँ वर्षको अवसरमा आयोजित महोत्सवमा चौंरीपालकहरुले आ–आफ्नो गोठबाट चौंरी एकै ठाउँ भेला पारेर डाँडाभरी प्रदर्शन गरेका हुन् ।

शब्द/तस्बिर : शाहीमान राईका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।