डा.ललितकुमार मिश्र

तनाव स्वास्थ्यको शत्रु हो

स्वस्थ र दीर्घ जीवनको लागि मन स्वस्थ्य हुनु जरुरी छ । यही जानेर होला, हाम्रा पितापुर्खाहरुले पनि प्राय: प्रशन्न रहने, खुसी रहने आशीर्वाद दिने गर्दथे । मन प्रशन्न छ भने जीवनका अरु पक्षहरु पनि सहज र स्वाभाबिक लाग्छ । किन्तु आहार, बिहार, विचार, व्यवहार र संस्कारको कारण अचेल प्रशन्न चित अनुहार बिरलै देखिन्छ । अचेल धैरैजसो मानिसहरुको अनुहारमा तनाव झल्किन्छ ।

मुसाको होमियोप्याथिक उपचार

मुसा यदि गर्धनको पछाडि छ या शरीरको यस्तो ठाउँमा छ जहाँ झट्ट सबैको नजरपनि पर्दैन भने मानिसको लागि कुनै चिन्ताको विषय हुँदैन । तर कहिले काँही मुसा अनुहारमा यस्तो ठाउँमा आइदिन्छ, जहाँ सबैको नजर सोझै त्यहि पर्दछ ।

रोगोपचारमा मानसिक लक्षणको महत्व !

आजको हाम्रो समाज एक्काइसौं शताव्दीमा दिन/प्रतिदिन उन्नति, प्रगति तिर अग्रसर भइरहेको छ।दिनहुँ जसो विज्ञानले नयाँनयाँअनुसन्धान तथा खोज गर्दै आइरहेको छ । चिकित्सा विज्ञानको क्षेत्रमा पनि बराबर उन्नति भइरहेको छ ।

के हो कब्जियत ?

कब्जियत रोग एक, समस्या अनेक । कब्जियत अर्थात दिसा खुल्सत न हुनु हो । यस को समस्या बाट आज ९०% प्रतिशत व्यक्तिहरु प्रभावित छन् भन्दा अतियुक्ति न होला ।

पत्थरीको होमियोप्याथिक उपचार

किड्नी स्टोन अर्थात् मिर्गौला पत्थरी आमरूपमा देखापर्ने समस्या हो । मिर्गौलाको पत्थरीलाई (नेफ्रोलिथियसिस) या किड्नीको पथरीको रूपमा पनि लिइन्छ । पत्थरी सानादेखि ठूलोसम्मको हुन्छ र एकदेखि अनेक पनि हुन सक्छन् । पत्थरी प्राय: किड्नी, मूत्रमार्ग र मूत्रबाहिनी नलीमा देखिन्छ । बिरामीको पिसाबमा केही तत्व तथा रसायनको मात्रा बढी हुन्छ ।

डा.ललितकुमार मिश्रका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।