राजन काफ्ले

त्यो रातो रङ

बाटोभरि रगत छ । पत्रकारहरूको क्यामेरा त्यता फर्केका छन् । प्रहरीहरू आफ्नो सञ्चारबाट हतारोमा सूचना आदान–प्रदान गर्दैछन् । यहाँ त ठूलै घटना घटेजस्तो छ भनेर वातावरण आतंकित र अन्योलपूर्ण छ । के हो त ? २०६२–६३ को आन्दोलन सेलाउला जस्तो छ ।

राजन काफ्लेका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।