भक्तपुर

बाल्टिनमा डुबेर बालकको मृत्यु

पानी भरिएको बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रबिसे घर भई चाँगुनारायण–३ झौखेल बस्ने देवेन्द्र श्रेष्ठका छोरा २ वर्षीय प्रत्रुश श्रेष्ठको पानी भरिएको बाल्टिनमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

चाँगुको मतगणना अन्योलमा

दलहरूबीच विवादका कारण चार दिनदेखि रोकिएको चाँगुनारायण नगरपालिकाको मतगणना थप अन्योलमा धकेलिएको छ । पटकपटक छलफल भए पनि दलका प्रतिनिधिबीच सहमति जुट्न नसक्दा शुक्रबारदेखि रोकिएको गणना अझै सुरु हुन सकेको छैन ।

भक्तपुरका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।