श्याम श्रेष्ठ

वाम एकताका आधार र अड्चन

नेकपा एमाले र माओवादीजस्ता आपसमा संघर्षरत राजनीतिक दलहरूको चुनावी गठबन्धन र पार्टी एकताको झट्काले अहिले पनि नेपाली राजनीति तरंगित हुन छाडेको छैन । चुनावी गठबन्धन नै असफल होला भन्ने अनुमान धेरैतिर थियो ।

राष्ट्रपति सीको बढ्दो शक्ति

८ करोड ९० लाख सदस्यता भएको विश्वकै सबैभन्दा ठूलो राजनीतिक दल– चिनियाँ कम्युनिस्ट पार्टीको हालै सम्पन्न १९ औँ महाधिवेशनले महासचिव सी चिनपिङलाई महाशक्तिशाली बनाएको खबरले अहिले विश्व राजनीति निकै तरंगित छ । सी अहिले देशका राष्ट्रपति पनि छन्, पार्टी महासचिव पनि, केन्द्रीय सैन्य आयोगका अध्यक्ष पनि छन् र सेनाका प्रधानसेनापति पनि ।

प्रत्यक्ष चुनावमा हेपिएका महिला

नेपाल जेमा पनि ‘झुर र खत्तम’ भनेर हामी बेलाबखत नाक खुम्च्याइरहेका हुन्छौँ । हामीसित गौरव गर्नलायक केही पनि कुरा छैन भनेर हामी हमेशा हीनताबोध ओकलिरहेका हुन्छौँ । तर सबै मामिलामा नेपालको यथार्थ त्यस्तो छैन ।

कानुनमार्फत संविधान बदल्ने प्रयत्न

संविधान मुताबिक कानुन चल्नुपर्ने र संविधानसित कानुन बाझिए त्यो स्वत: रद्द हुने संवैधानिक व्यवस्था विश्वभरि र नेपालमा पनि छ । तर नेपालमा भने हालै कानुनमार्फत संविधानको संघीयता सम्बन्धी कतिपय व्यवस्था नै रद्द गर्ने प्रयास हुन लागिरहेछ ।

श्याम श्रेष्ठका लेखहरु :

निर्वाचनले उघारेका यथार्थ

झन्डै दुई दशकपछि २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनले एकसाथ थुप्रै कुरा सतहमा ल्याएको छ । दोस्रो संविधानसभाको चुनावमा सबैभन्दा ठूलो दल भएको नेपाली कांग्रेस स्थानीय तहको चुनावमा दोस्रो ठूलो राजनीतिक दल हुनपुगेको छ ।

जनआन्दोलनलाई फर्केर हेर्दा

२०६२/६३ को जनआन्दोलन राजनीतिक क्रान्तिको इतिहासमा विश्वमै सितिमिति नभेटिने खालको अनुपमेय घटना थियो। निरंकुश राजतन्त्रका विरुद्ध लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि देशभरिकै जनता पचासौं लाखको संख्यामा शान्तिपूर्ण आन्दोलनमा उत्रेको उदाहरण संसारमै हम्मेसी भेटिँदैन। नेपालमा झैं नागरिक आन्दोलन अघि–अघि लागेपछि बल्ल राजनीतिक पार्टीलाई आमजनताले विश्वास गरेको र जनआन्दोलन सफल भएको उदाहरण पनि विश्वमा विरलै भेटिन्छ। शान्तिपूर्ण