दिपेन्द्र बडुवाल

बडुवाल कान्तिपुरका बुटवल संवाददाता हुन् ।

दिपेन्द्र बडुवालका लेखहरु :

बर्दिया निकुञ्जभित्र पर्यटकको रोजाइ ‘क्याम्पिङ’

बर्दिया निकुञ्जअन्तर्गत कर्णाली चिसापानी नजिकै लालमाटी क्षेत्र १० वर्षअघिसम्म टाइगर टप्स कर्णाली लजको टेन्टेड क्याम्पस्थल थियो । उक्त लजले पर्यटकलाई क्याम्पिङ सुविधा प्रदान गर्न लालमाटीमा सफारीका लागि दुई वटा हात्ती र तीन गाडी राख्ने गरेको थियो ।

अमेरिका र नेपालमा व्यवसायको बिँडो

अमेरिकाबाट वर्षमा एक पटक नेपाल आउनु नियमित कर्म नै बनिसक्यो । प्रत्येक वर्ष आफ्नो ‘होलिडे’ र नेपालमा चाडबाडको अवसर पारेर जन्मभूमि आउँथे । यहाँ आएपछि गृहजिल्ला चितवनमा मन अडिँदैन । परिवारका सदस्य र साथी बटुलेर उनी मुलुकका विभिन्न गन्तव्य पहिचान गरेर यात्रामा निस्किन्छन् ।

सामाजिक विकासमन्त्रीले श्रीमतीलाई घरबाट निकालेपछि...

विहेमा दाइजो ‘अफर’ नगरेकाले हर्षित पश्चिम नवलपरासीस्थित प्रतापपुर गाउँपालिका–९ बेलटारीका प्रेमचन्द्र गुप्ताले पाँच वर्षअघि श्री एयरलायन्सको हेलिकोप्टर चार्टर्ड गरेर छोरी–ज्वाइँको बिदाइ गरे । गुप्ताका अनुसार बेहुलालाई खुसी तुल्याउन त्यतिबेला ३ लाख ४० हजार रुपैयाँ भाडा तिरेर हेलिकोप्टर चार्टर्ड गरिएको थियो ।

कांग्रेसबाट उद्योगपति विनोद चौधरीले पनि पाए टिकट

उद्योगपति विनोद चौधरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नं. १ बाट चुनाव लड्ने भएका छन् । उनलाई सत्ता गठबन्धनमा नेपाली कांग्रेसले  नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)-१ बाट प्रतिनिधिसभा सदस्यको टिकट दिएको हो ।

चुनाव प्रचारमा बालबालिका प्रयोग [तस्बिरहरू]

मित्रवत् प्रतिस्पर्धाका लागि सत्ता साझेदार गठबन्धन दलबीच तालमेल नभएको रुपन्देहीको सीमावर्ती मर्चवार क्षेत्रका पालिकामा निर्वाचन आचारसंहिताविपरीत डिजे, बालबालिका, पोस्टर, पम्पलेट र ब्यानर प्रयोग गरेको पाइएको छ । निर्वाचन मर्यादित तुल्याउन आयोगले प्रचारमा बालबालिका प्रयोग र भड्किलो शैलीमा रोक लगाएको छ ।