भीम घिमिरे

रैथाने प्रजाति जोगाउने रहर

लगानी र श्रम खन्याएर दुनियाँलाई छिटो फाइदा हात पार्न उत्साहित पार्नुपर्ने जमाना छ  । व्यावसायिक कृषिका जुनसुकै उद्यम गर्न खोज्नुस्, सुझाव पाइन्छ– विकासे जातमा बल गर्नुस्  ।

हिँड्दा आनन्द लाग्ने ठाउँ घट्दै

उनी वर्षमा दुईपटक पोखरा आउँछन् । मुख्य बजार क्षेत्रबाट १३/१४ किलोमिटर पर्तिर लामोआहालमा यमबहादुर गुरुङको घरमा बास बस्छन् । बिहान ७ बजे सेती तरेर भरतपोखरीको उकालो उक्लन्छन् ।

डायलासिसलाई पालो पाउनै मुस्किल

तारा शर्माका दुवै मिर्गौलाले काम गर्न छाडेको अलि ढिला थाहा भयो । अभिभावक उपचार खर्च धान्न सक्ने अवस्थामा थिएनन् । धौलागिरि बहिरा माविमा अध्ययनरत उनका लागि शिक्षक र साथी मिलेर २ लाख रुपैयाँ सहयोग जुटाए ।

निर्मलाका लागि पोखरामा पनि प्रदर्शन : त्रास हटाउ, न्याय देउ

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका लागि न्याय माग्दै शनिबार पोखरामा पनि प्रदर्शन भएको छ । सामाजिक सञ्जालहरूमार्फत स्वस्फुर्त सयौंको भेला भएका युवाहरूले मानवअधिकार चोकबाट चिप्लेढुंगा र महेन्द्रपुलसम्म र्‍याली निकालेका छन् ।

निजी जग्गा खोज्दै गुठी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयअनुसार विभिन्न व्यक्तिले निजी सम्पत्तिका रूपमा वर्षौंदेखि भोगचलन गर्दै आएको ५० रोपनी सार्वजनिक जमिनको खोजी सुरु गरिएको छ । अख्तियार आफैंले गरेको पहिलेको निर्णय बदर गरी डेढ वर्षअघि गुठी संस्थानलाई सार्वजनिक जग्गा संरक्षण गर्न पत्राचार गरेको थियो ।

भीम घिमिरेका लेखहरु :

सिस्टम ह्याकको हैरानी

अनधिकृत व्यक्ति पसेर परीक्षा शाखामा इन्जियिरिङतर्फको सफ्टवेयर सिस्टम ह्याक गरेपछि पोखरा विश्वविद्यालयलाई स्नातक तहको परीक्षा सञ्चालनमा चुनौती भएको छ ।

फड्को मार्दै पोखरा

विश्व बैंकले राजधानीमा आयोजना गरेको सम्मेलनमा सहभागी भएर पोखरा फर्किएका प्राध्यापक प्रतिनिधिले जनप्रिय सामुदायिक क्याम्पसमा आफ्ना सहकर्मीसँग प्रस्ताव गरे— अब माउन्टेन टुरिज्म म्यानेजमेन्ट भन्ने नयाँ विषय कोर्समा राखौं र पढाउँm ।

एयरपोर्टले उठिबास लगाउने डर

घर बनिसकेर बस्नुअघिको अन्तिम तयारीको काम थाल्न आएका मजदुरलाई शुक्रबार मझेरीपाटनका ताराप्रसाद अधिकारी काम गराउनु कि नगराउनु भन्ने दोधारमा थिए । ‘नेपाली सेनाको जागिरबाट जोडेको एउटा घडेरीको टुक्रा र यही घर हो,’ उनले भने, ‘त्यो पनि अब अधिग्रहणमा पर्छ भनेपछि केही सोच्नै सकेको छैन ।’

फड्को मार्दै पालुङटार

लिगलिगकोटमा घलेहरूको दौडमा ऐतिहासिक घटना सुन्दै आएकोमा एकपटक तत्कालिन नेकपा माओवादी विस्तारित बैठकका कारण पालुङटारको नाम चर्चामा आयो ।

मुस्ताङ टिपर दुर्घटना : १४ शव पठाइयो

मुस्ताङमा भएको टिपर दुर्घटनामा दिवंगत २० मध्ये १४ जनाको शव अन्तिम संस्कारका लागि शनिबार पोखराबाट हेलिकप्टरमा काठमाडौं, दाङ र रोल्पा पठाइएको छ ।