प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एक साता लामो चीन भ्रमण सकेर काठमाडौं फर्कर्को छन् । बेइजिङबाट छोङछिङ हुँदै ह्लासा लाग्दा नै भ्रमण अपेक्षित सफल भएको बताएका प्रधानमन्त्रीले शनिबार काठमाडौं उत्रिँदा भने, ‘भ्रमणबाट द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुग्यो ।’
बेलायती साम्राज्यका प्रतिरक्षाकर्ता भूराजनीतिज्ञ सर हाल्फोर्ड म्याकिन्डरले सन् १९०४ मा आफ्नो प्रवचन ‘द जोग्राफिकल पिभोट अफ हिस्ट्री’ मार्फत एउटा भूराजनीतिक सिद्धान्त प्रस्ताव गरे, जसलाई ‘हार्टल्यान्ड’ भनिन्छ ।