अरुणा उप्रेती

घरकै खान्कीले घटाउँछ रक्तअल्पता

करिब ३२ वर्षअघि एक रात म प्रसूति गृहमा इमर्जेन्सीमा थिएँ । भोलिपल्ट बिहान छ बजेतिर वीरगन्जकी एक महिला आइपुगिन् । उनको सुत्केरी व्यथा थियो, पहेँली देखिन्थिन् । उनको रगतको कमी कति रहेछ भनी जाँचियो । लगत्तै उनलाई बेसरी पेट दुख्यो र इमर्जेन्सी कक्षामै बच्चा जन्माइन् । बच्चा सानो भए पनि ठूलो स्वरले रोयो ।

भेनेजुएला भर्सेज सुन्दरी प्रतियोगिता

मिस भेनेजुएला विमे नाभा, ३२ ले आफ्नो जिब्रामा सानासाना प्लास्टिकका टुक्रा शल्यक्रिया गरेर घोचेकी थिइन् । ठोस पदार्थ केही खान नसकियोस् भनेर । तरल पदार्थ मात्र खाएपछि शरीर मोटो हुँदैन भनेर। मिस भेनेजुएला बन्न त्यहाँका महिलाले आफ्नो तलबको आधा पैसा सौन्दर्य प्रशाधनमा खर्च गर्थे । 

अरुणा उप्रेतीका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।