भीमबहादुर सिंह

डाक्टर पढाउँदै गाउँपालिका

जुम्ला र डोल्पाको सीमासँग जोडिएका जाजरकोटका दुई गाउँपालिकाले चालु शैक्षिक सत्रदेखि डाक्टर पढाउने भएका छन् । जिल्लाका कुशे र बारेकोट गाउँपालिकाले यस वर्षबाट एक/एक जनालाई एमबीबीएस पढाउने भएका हुन् ।

बढ्दै सम्बन्ध विच्छेद

नयाँ मुलुकी सहिंता जारी भएसँगै जिल्ला अदालतमा मुद्दा दर्ताको चाप बढेको छ  । अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदका छन्  ।

घरभाडामै आधा करोड, घर भएका जनप्रतिनिधिले समेत लिन्छन् आवास खर्च

जिल्ला सदरमुकामसमेत रहेको भेरी नगरपालिकाले मासिक एक लाख २७ हजार रुपैयाँ घरभाडा तिर्छ । योमध्ये ५० हजार प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको आवासमा खर्च हुन्छ । त्यस्तै, पूर्वी क्षेत्रको नलगाड नगरपालिकाले पनि घरभाडामा मासिक ७५ हजार रुपैयाँ खर्च गरिरहेको छ ।

बाढीले ४ घर सहित सयौं रोपनी खेत बगायो

नलगाड नगरपालिका- २, ३ र ४ स्थित झुप्रा खोलामा आएको बाढीले ४ घर सहित सयौं रापेनी खेत बगाएको छ । सोही नगरपालिकाऔ३, करुवाको जंगलबाट आएको पहिरोसँगै खोलामा बाढी आई करोडौको संरचनामा क्षति पुगेको हो । 

मृतकका परिवारलाई १ लाख

पहिरोमा परी ज्यान गुमाएकाका पीडित परिवारलाई एक लाख रुपैयाँका दरले राहत सहयोग उपलब्ध गराइएको छ । प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले पहिरोमा ज्यान गुमाएका ९ जनाको परिवारलाई राहत उपलब्ध गराएका हुन् ।

भीमबहादुर सिंहका लेखहरु :

पहिरोले जाजरकोट सदरमुकाममा यातायात अवरुद्ध

सदरमुकाम खलंगा बजारमा यातायातका साधन आवजावत गर्न बन्द भएका छन् । अाइतबार रातिको बर्षात्‌का कारण खलंंगासँग जोडिएको पक्की सडकमा चारैतिर पहिरो खसेपछि आवतजावत रोकिएको हो । 

द्वन्द्व पीडितलाई ३ करोड ४७ लाख 

सशस्त्र द्वन्द्वका क्रममा विस्थापित, मृतक लगायत द्वन्द्व पीडित परिवारलाई जिल्ला प्रशासन कार्यालय जाजरकोटले ३ करोड ४७ लाख राहत वितरण गरेको छ ।

बालबालिकामा मुटुरोग: काठमाडौंको तुलनामा जाजरकोटमा ७ गुणा बढी

यहाँका धेरै बालबालिका मुटु रोगबाट पीडित रहेको तथ्य फेला परेको छ । काठमाडौंको तुलनामा जाजरकोटका बालबालिकामा मुटु रोग हुनेको संख्या सात गुणा बढी रहेको नेपाल हृदयरोग निवारण प्रतिष्ठानले जनाएको छ ।

जाजरकोट दरबारमा मालिका

गत सातादेखि जाजरकोट दरबार परिसरमा ‘मालिका’ को छायांकन भइरहेको छ । ‘छोरीका लागि स्वर्णिम महाअभियान’ अन्तर्गत अभिनेत्री रेखा थापाले बनाएको उक्त फिल्ममा नारी उत्पीडनका कथावस्तुु समेटिएको छ ।