देवराज गुरुङ

चिउरी, चेपाङ र चमेरा

चिउरी, चमेरा र चेपाङको सम्बन्ध विशेष रहेको छ । संस्कृतिक रूपमा पनि यी तीन तत्त्वहरू एकअर्काका परिपूरक हुन् । चेपाङहरू गोरखा, चितवन, धादिङ र मकवानपुरमा उल्लेख्य बसोबास छ । चेपाङहरू विशेषगरेर सिकार गर्न र भीरपाखामा बस्न रुचाउँछन् । 

नभुलिने ‘भुम्लीचोक’

गोरखाको दक्षिणी भेगमा पर्छ– भुम्लीचोक । फिस्लिङ (कुरिनटार छेउ) माथिको यो सुन्दर मुकाम ‘भिल्लको देशमा मणि’ झैं लाग्न सक्छ । गण्डकी गाउँपालिका–६ को भुम्लीचोक यस्तो अनुपम थलो हो जहाँ गएपछि फर्कनै मन लाग्दैन ।

लाहुरमा हराएको पहिचान

करिव दुई सय बर्षअघि देखि लाहुर जान थालेका नेपाली जनजाति युवाहरु अझै पनि छाति नाप्न लालयित छन् । मुलुकले संघीयता र समावेशी संरचना अंगालिसकेको बेलामा पनि जनजाति युवाहरु लाहुरमै आफ्नो पहिचान खोजिरहेका छन् ।

देवराज गुरुङका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।