स्वास्थ्य
जेष्ठ ३२, २०७६

'ट्रस्ट बनून् स्वास्थ्य संस्था’

डा. सन्दुक रुइतले एसियाली र अफ्रिकी मुलुकमा गरेर झन्डै डेढ लाख दृष्टिहीन मानिसलाई आँखा देख्ने बनाएका छन् । पूर्वी पहाडी जिल्ला ताप्लेजुङको विकटवर्ती ओलाङचुङगोलामा जन्मे–हुर्केका रुइतले दार्जिलिङ, काठमाडौं, दिल्ली हुँदै नेत्र चिकित्साको पढाइ पूरा गरेका हुन् ।

जेष्ठ ३०, २०७६

धरानमा फैलिएको डेंगु ‘डेन–२’

धरानमा महामारीका रूपमा फैलिएको डेंगु कडा मानिने ‘डेन–२’ भएको विज्ञहरूले जनाएका छन् । मुलुकमा डेन–१, डेन–२, डेन–३, डेन–४ गरी चारै थरी डेंगु देखिने गरेको छ ।

जेष्ठ २५, २०७६

छाला समस्याले मिलिया

के तपाईँको आँखा, नाक, गाला वरपर भागमा पिप नभएको सेतो, पहेंलो बिमिराजस्तै कडा दाना आएका छन् ? खासै दुःख नदिए पनि यसले तपाईंको सौन्दर्यमा असर गरेको अनुभूति हुन्छ ? यस्ता बिमिरालाई अंग्रेजीमा ‘मिलिया’ भनिन्छ ।

रोगसँग लड्न लिची

मीठो स्वादसँगै उच्च पोषक तत्त्वयुक्त लिची फूर्तिदायक हुन्छ । यो मूलतः चीनबाट आएको फल हो । यो फललाई २००० ईशापूर्वदेखि नै चीनमा खाँदै आइएको हो । चीन हुँदै यो फल भारत, नेपाल, थाइल्यान्ड, भियतनाम, बंगलादेश, फिलिपिन्स, इन्डोनेसिया, अस्ट्रेलिया, मरिसस, अमेरिका, इजरायल, र मेडागासकर मुलुकमा पनि पुगिसकेको छ । 

वैशाख २०, २०७६

बर्ड फ्लुले मृत्यु

बर्ड फ्लु (एच फाइभ एन वान) संक्रमणबाट मुलुकमा पहिलोपटक एक व्यक्तिको मृत्यु भएको छ । ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि अस्पताल भर्ना भएका २१ वर्षे युवकको उपचारका क्रममा चैत १५ गते मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

वैशाख १४, २०७६

अस्वस्थकर बानीले अनिद्रा

तीव्र सहरीकरण, आधुनिक र अव्यवस्थित जीवनशैली, शारीरिक निष्क्रियता, तनाव, तीव्र प्रतिस्पर्धा र उच्च आकांक्षाले आम नेपालीको निद्रा भंग गरेकै छ । आधुनिक उपकरणहरु मोबाइल, कम्प्युटर र टीभीले पनि आम नेपाली अनिद्राको जोखिममा पर्दै गएका छन् ।

बहुगुणी झुसे करेला

झुसे करेला/चट्टेललाई धेरै शक्तिबर्द्धक तरकारी मानिन्छ । मैथिलीमा चठैल भनिने यो तरकारीको सेवनले शरीर स्वस्थ्य र तन्दुरुस्त रहन्छ । आयुर्वेद अनुसार चट्टेल स्वादिलो मात्रै होइन स्वास्थ्यबर्द्धक पनि हुन्छ ।

वैशाख ९, २०७६

६ वर्षमा ६०१ जनाको मृगौला प्रत्यारोपण

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले ६ वर्षमा ९९ प्रतिशत सफलताका साथ ६०१ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ।

वैशाख ८, २०७६

तनाव स्वास्थ्यको शत्रु हो

स्वस्थ र दीर्घ जीवनको लागि मन स्वस्थ्य हुनु जरुरी छ । यही जानेर होला, हाम्रा पितापुर्खाहरुले पनि प्राय: प्रशन्न रहने, खुसी रहने आशीर्वाद दिने गर्दथे । मन प्रशन्न छ भने जीवनका अरु पक्षहरु पनि सहज र स्वाभाबिक लाग्छ । किन्तु आहार, बिहार, विचार, व्यवहार र संस्कारको कारण अचेल प्रशन्न चित अनुहार बिरलै देखिन्छ । अचेल धैरैजसो मानिसहरुको अनुहारमा तनाव झल्किन्छ ।

वैशाख ७, २०७६

युवामा मिर्गौला समस्या बढी

राष्ट्रिय-अन्तर्राष्ट्रिय विशेषज्ञहरूले अंग प्रत्यारोपणको क्षेत्रमा नेपाल आधुनिक प्रविधिसहित तीव्र गतिले अघि बढिरहेको औंल्याएका छन् । राजधानीमा शनिबार सुरु पहिलो अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा सहभागी उनीहरूले नेपालमा युवावस्थामै मिर्गौला फेल हुने समस्या बढिरहेको भन्दै चिन्ता व्यक्त गरे ।