२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१
स्वास्थ्य

Health

ठूला संघीय अस्पतालमा दुई सिफ्टमा ओपीडी

राष्ट्रपति रामचन्द्र पौडेलले २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बीर, राष्ट्रिय ट्रमा सेन्टर र कान्ति बाल अस्पताल जस्ता यथेष्ठ जनशक्ति भएका अस्पतालहरूमा दुई सिफ्टमा बहिरंग सेवा सञ्चालन गरिने घोषणा गरेका छन् ।

ठूला संघीय अस्पतालमा दुई सिफ्टमा ओपीडी
वैशाख ३१, २०८१

सुँगुरबाट मिर्गौला प्राप्त गर्ने पहिलो व्यक्तिको निधन

आनुवंशिक रूपमा परिमार्जित सुँगुरबाट मिर्गौला प्राप्त गर्ने पहिलो व्यक्ति रिचर्ड 'रिक' स्लेम्यानको दुई महिनापछि मृत्यु भएको छ। ६२ वर्षका स्लेम्यान को मिर्गौलाले पूर्ण रूपमा काम गर्न छोडेपछि प्रत्यारोपण गरिएको थियो।

सुँगुरबाट मिर्गौला प्राप्त गर्ने पहिलो व्यक्तिको निधन
वैशाख २८, २०८१

कोभिड खोप विवाद : विश्वभर हानिभन्दा फाइदा नै बढी

कोभिड महामारी, लकडाउन, आईसीयू र अक्सिजनको अभाव, पीसीआर परीक्षण, खोप । करिब चार वर्षअघि विश्वभर नै यही शब्दको हाहाकार सुनिन्थ्यो । पूरै मानव जगत्लाई नै ठप्प पार्ने गरी चीनको वुहान प्रान्तबाट डिसेम्बर, २०१९ मा कोरोना संक्रमण विश्वभर फैलन सुरु भएको थियो ।

कोभिड खोप विवाद : विश्वभर हानिभन्दा फाइदा नै बढी
वैशाख २७, २०८१

विषादीको निर्बाध बिक्रीमा नियन्त्रण न नियमन !

कृषिमा प्रयोग हुने विषादी सेवन गरेपछि गत साता दुई जनालाई ललितपुरको मेडिसिटी अस्पतालको आईसीयूमा नै भर्ना गर्नुपर्‍यो । हेटौंडाका युवक उपचारपछि डिस्चार्ज भइसकेका छन् भने भक्तपुरकी युवतीको अवस्था अझै गम्भीर छ । युवतीले विष कसरी प्राप्त गरिन् भन्ने नखुले पनि ती युवकले एक अनलाइन प्लेटफर्मबाट खरिद गरेको पाइएको छ ।

विषादीको निर्बाध बिक्रीमा नियन्त्रण न नियमन !
वैशाख २३, २०८१

बागमती प्रदेशमा ११ हजार डेङ्गु सङ्क्रमित

बागमती प्रदेशमा पछिल्लो समय डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधिमा बागमती प्रदेशमा ११ हजारभन्दा बढी डेङ्गु सङ्क्रमित फेला परेका छन् ।

बागमती प्रदेशमा ११ हजार डेङ्गु सङ्क्रमित
वैशाख २२, २०८१

स्वास्थ्य संस्था कानुनअनुसार सञ्चालन गर्न मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियम विपरीत स्वास्थ्य सेवा सञ्चालन गरिरहेका सेवाप्रदायक संस्थालाई कानुनअनुसार कारबाही गर्ने भएको छ ।

स्वास्थ्य संस्था कानुनअनुसार सञ्चालन गर्न मन्त्रालयको निर्देशन
वैशाख १७, २०८१

अब फार्मेसीमै औषधिको गुणस्तर परीक्षण

औषधि व्यवस्था विभागले अनुगमनकोक्रममा अब फार्मेसी मै औषधिको गुणस्तर परीक्षण गर्न थालेको छ । यसअघि औषधिको गुणस्तर परीक्षण गर्नुपरेमा राष्ट्रिय औषधि प्रयोगशालामा पठाउनु पर्थ्यो । फार्मेसीमै औषधिको परीक्षण थालेको मुलुकमा यो पहिलो पटक हो ।

अब फार्मेसीमै औषधिको गुणस्तर परीक्षण
वैशाख १३, २०८१

स्वस्थ जीवनशैलीका लागि सन्देश फैलाउँदै पैदल यात्रा

स्वस्थ जीवनशैलीको सन्देश फैलाउन पृथ्वीको परिधि बराबर ४० हजार किमि पैदल हिँड्ने अभियानमा रहेका भारत गुजरातका ४३ वर्षीय योगेन शाहले नेपालको पैदल यात्रा गरेर फर्किएका छन् । भारतको उत्तरखण्डबाट पैदल सुरु गरेका उनी २०८० चैत २ गते गड्डाचौकी–महेन्द्रनगर आइपुगेका थिए ।

स्वस्थ जीवनशैलीका लागि सन्देश फैलाउँदै पैदल यात्रा
वैशाख ११, २०८१

स्वास्थ्य सुझाव : मिर्गौला रोग समयमै पत्ता लगाउने सामान्य उपायहरू

हाल मिर्गौला रोग एक प्रमुख जनस्वास्थ्य चिन्ता विषय बनिरहेको छ । सामान्यतया मिर्गौला रोग धेरै विकसित अवस्थामा नपुगेसम्म पत्ता लाग्दैन। त्यो भनेको कसैलाई डायलासिस वा प्रत्यारोपण आवश्यक भएपछि मात्रै मिर्गौलामा समस्या भएको थाह हुन्छ ।

स्वास्थ्य सुझाव : मिर्गौला रोग समयमै पत्ता लगाउने सामान्य उपायहरू