२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८७

बजारमा ड्युक जेन ३

काठमाडौँ — नेपाली बजारमा शक्ति, शैली र अत्याधुनिक डिजाइनमा केटीएम २५० ड्युक जेन ३ सार्वजनिक भएको छ । यो केटीएमको ड्युक सिरिजको अपग्रेटेड जेन ३ भर्जन नेपाली बजारमा आएको हंसराज हुलासचन्द एन्ड कम्पनीका सहायक महाप्रबन्धक विजय श्रेष्ठले बताए ।

बजारमा ड्युक जेन ३

यो सीमित अवधिका लागि नेपाली बजारमा ७ लाख ३९ हजार ९ सय

रुपैयाँमा उपलब्ध रहेको उनको भनाइ छ । केटीएम २५० ड्युक जेन ३ मा रेस इन्सपाइर्ड लाइन, स्पोर्टी लुक्स, नयाँ चेसिस, स्टिल ट्रेलिस फ्रेम, लाइटवेट ह्विल, हाई पर्फमेन्स ब्रेक जस्ता विशेषता रहेको बताइएको छ । यसमा रियर मोनो सक, कर्भ्ड कास्ट आल्मुनियम स्विङ आर्मलगायत सुविधा रहेको पनि कम्पनीले जनाएको छ ।

प्रकाशित : चैत्र ६, २०८० ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?