सम्झौता तोडिए पनि सिएमसीलाई मेलम्चीको काममा फर्काउन पहल

मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी सिएमसीसँगको सम्झौता रद्द भए पनि खानेपानी मन्त्रालयले सोही कम्पनीलाई कामका फर्काउने विकल्पबारे छलफल जारी राखेको छ । आयोजनाको बाँकी काम सम्पन्न गर्न नयाँ बोलपत्र गर्दा खर्चिलो हुने र निर्माण अवधि बढी लाग्ने भएकाले मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले सिएमसी कम्पनीसँग नै छलफल थाली काममा फर्काउने प्रयास थालेको हो ।

मेलम्ची ठेकेदारलाई १४ दिने म्याद, नत्र रद्द

सरकारले मेलम्ची ठेक्का रद्द प्रक्रिया अघि बढाउँदै ठेकेदारलाई १४ दिने म्याद दिएको छ । मेलम्ची खानेपानी विकास समिति बैठकले आइतबार इटालियन ठेकेदार कम्पनी सीएमसीलाई ‘किन ठेक्का रद्द नगर्ने ?’ भन्ने जवाफ माग गरिएको पत्र पठाउँदै दुई साताको म्याद दिएको हो ।

मेलम्ची आयोजना : सीएमसीसँगको करार रद्द गर्ने सरकारको तयारी 

खानेपानी तथा सरसफाई मन्त्रालयले मेलम्ची खानेपानी आयोजना निर्माण कम्पनी इटालियन ठेकेदार सीएमसीले समयमै काम सम्पन्न नगरेको भन्दै करार सम्झौता रद्द गर्ने तयारी गरेको छ । 

मेलम्ची ठेकेदार फर्केनन् ,आयोजना झन् अन्योलमा

खानेपानी तथा सरसफाइ मन्त्रालयले ठेकेदारबारे स्पष्ट निर्णय नलिँदा मेलम्ची आयोजना अनिश्चित बन्दै गएको छ । एकतर्फी रूपमा ठेक्का रद्द गरेको इटालियन कम्पनी सीएमसीबाटै काम गराउने वा नयाँ ठेकेदार छनोट गर्ने भन्नेमा अन्योल छ ।  

मेलम्ची खानेपानी आयोजना : धरौटी जफत गर्न सरकारलाई बाटो खुला

उच्च अदालत पाटनले मेलम्ची खानेपानी आयोजनाको इटालियन ठेकेदार कम्पनी कोपराटिभा मुराटोरी एण्ड सेमेन्टिस्टी सिएमसीले काम छोडेर भाग्न खोजेमा धरौटी जफत गर्न सरकारलाई बाटो खुला गरेको छ ।