समिट एयरको विमान चौंथो उडानमा दुर्घटना

आइतबार बिहान ६ बजेर १ मिनेट जान नपाउँदै मन्थली (रामेछाप) बाट विदेशी पर्यटक बोकेर समिट एयरको नाईन एन ए एमएच विमान अकाशिएको थियो । जतिबेला मन्थलीका धेरै मानिस उठिसकेका थिएनन् । मन्थली विमानस्थलमा राति राखिएका ७ मध्ये त्यही जहाजले नै पहिलो उडान गरेको थियो । 

लुक्लामा जहाज दुर्घटना : काेपाइलटसहित दुई प्रहरी सहायक निरीक्षककाे मृत्यु (अपडेट)

साेलुखुम्बुकाे लुक्लाबाट रामेछाप आउँदै गरेको समिट एयरको जहाज दुर्घटनामा मृत्यु हुनेकाे संख्या तीन पुगेकाे छ । पाइलटसहित दुईजना गम्भीर घाइते छन् ।