धनगढी विस्फोट

कैलाली घटनाको जिम्मा चन्द समूहले लियो 

नेत्रविक्रम चन्द समूहले कैलाली बम विस्फोटन भएको जिम्मा लिएको छ । सेती महाकाली व्युरो इन्चार्ज निर्माणले विज्ञप्ति जारी गर्दै पार्टीको कामको सिलसिलामा आत्म रक्षाका लागि बोकेका बम विस्फोट भएको उल्लेख गरेको छ ।

धनगढी विष्फाेट घटना : घाइते मध्ये एककाे मृत्यु

बिहीबार साँझ धनगढीको शहिदगेट नजिक निलम होटलमा भएको बिस्फोटकाे घटनामा घाइते मध्ये एकजनाको मृत्यु भएको छ ।