नेपाली क्रिकेट

बधाईको महत्त्व

वान–डे अन्तर्राष्ट्रिय मान्यता पाएसँगै नेपालले विश्व क्रिकेटमा आफ्नो दायरा अझ फराकिलो बनाइरहेको छ । विश्वका शीर्षस्थ राष्ट्र एवं कहलिएका खेलाडीहरूबाट इतिहासकै ठूलो उपलब्धिमध्येको एक पाइरहँदा नेतृत्व बिनैको नेपाली क्रिकेट बधाईको हकदार भइरहेको छ ।

क्रिकेट मैदान स्तरोन्नतिमा तीव्रता

बैजनाथपुर रंगशलामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट पिच निर्माण सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पहिलो चरणमा १ करोड ७० लाख रुपैयाँ विनियोजन गरेसँगै निर्माण कार्यले तीव्रता पाएको हो ।

विश्वकप क्रिकेट छनोट : पपुवा न्यूगिनी (पीएनजी)बिरुद्ध नेपालको खेलका झलकहरु

विश्वकप क्रिकेट छनोट अन्तर्गत प्लेअफको पहिलो चरणमा पपुवा न्यूगिनी (पीएनजी) ले नेपाललाई १ सय १५ रनको लक्ष्य दिएको छ । टस जितेर फिल्डिङ रोजेको नेपालले २७.२ ओभरमा पीएनजीलाई अल आउट गरको थियो । खेलका केही झलक:

क्रिकेट विश्वकप छनोट : पपुवा न्यूगिनीविरुद्ध नेपाल (अपडेट)

नेपालले सन् २०१९ मा हुने वान डे विश्वकप छनोटअन्तर्गत प्लेअफको पहिलो चरणमा पीएनजीको सामना गर्दैछ । समूह 'बी' मा चौथो भएको नेपालले समूह 'ए' को पुछारमा रहेको पीएनजीलाई पराजित गरे वान-डे अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने प्रबल सम्भावना छ । 

विश्वकप क्रिकेट छनोटः बिहीबार नेपालले स्कटल्याण्डको सामना गर्ने

जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेल बिहीबार स्कटल्याण्डसँग खेल्दैछ  । 
ADVERTISEMENT