नेपालमा गुड्यो छुकछुके रेलकान्तिपुर संवाददाताश्रावण २५, २०७५भारतको जयनगरदेखि नेपालको खजुरीसम्मको साढे ८ किमिमा बुधबार ब्रोडगेज रेल गुडेको छ । झन्डै पाँच वर्षपछि नेपाली भूमिमा पुन: रेल सञ्चालन गरिएको छ । भारत सरकारको सहयोगमा सञ्चालित जनकपुर रेलवे विस्तार तथा स्तरोन्नति आयोजनाले परीक्षणका लागि रेल गुडाएको हो । संग्रह सेयर