परराष्ट्रमा छाएको ‘बेथिति’

पछिल्ला महिनामा परराष्ट्र मन्त्रालयको कूटनीतिक सक्रियता निकै बढेको देखिएको छ । प्रेस विज्ञप्ति सार्वजनिक गर्न, विज्ञप्ति संशोधन गर्न, राजदूत फिर्ता बोलाउन, राजदूत नियुक्ति गर्न र अनिर्णयको बन्दी हुनमा परराष्ट्रको गति बढेको देखिन्छ ।