कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यती एयरको विमान दुर्घटना हुनबाट जोगियो

अमृता अनमोल

बुटवल — भैरहवाको गौतमबुद्ध विमानस्थलमा आइतबार यती एयरको विमान दुर्घटना हुनबाट बचेको छ । काठमाडौंबाट आएको विमान रन वे मा गुडिरहेका बेला चक्का रोकिएको हो । विमानमा २६ जना यात्रु र चालक दलका सदस्य थिए ।

यती एयरको विमान दुर्घटना हुनबाट जोगियो

रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीका अनुसार काठमाडौंबाट ४:४० मा उडेको जुलेट चार्ली विमान ५:११ मा भैरहवा विमानस्थलमा अवतरण गर्नेक्रममा प्राविधिक समस्या आएको हो । विमानस्थल केहीबेर अवरुद्ध भएको थियो ।

प्रकाशित : चैत्र ४, २०७४ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?