साहित्य/विविध

Literature

रवीन्द्र समीरको नयाँ उपन्यास ‘पैसाको उडान’

साहित्यकार रवीन्द्र समीरको उपन्यास पैसाको उडान प्रकाशन भएको छ  । लघुकथामा अब्बल मानिने रवीन्द्र समीरले प्रयोगवादी उपन्यास लेखनमा लागिरहेका छन्  । मृत्युको आयु, कोरोनातन्त्र जस्तै पैसाको उडान पनि लघुकथा शैलीमा लेखिएको उपन्यास हो  ।

रवीन्द्र समीरको नयाँ उपन्यास ‘पैसाको उडान’
वैशाख १३, २०८१

डिस्कोर्स डबलीले काठमाडौंमा दुई दिने 'विचार उत्सव' आयोजना गर्ने

वैचारिक बहसको मञ्च डिस्कोर्स डबली सुरूवातको दस वर्ष पुगेको उपलक्ष्यमा काठमाडौंमा दुई दिने विचार उत्सवको आयोजना हुने भएको छ ।

डिस्कोर्स डबलीले काठमाडौंमा दुई दिने 'विचार उत्सव' आयोजना गर्ने
वैशाख १२, २०८१

कर्णाली साहित्य महोत्सव : पुस्तक, नेतृत्व र समृद्धिबारे बहस

कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा पहिलोपल्ट आयोजना गरिएको कर्णाली साहित्य महोत्सवमा किताब, नेतृत्व र समृद्धिबारे बहस भएको छ । महोत्सवको उद्घाटन गर्दै प्रदेश प्रदेश प्रमुख तिलक परियारले कर्णालीको विगत गौरवपूर्ण रहेको बताए ।

कर्णाली साहित्य महोत्सव : पुस्तक, नेतृत्व र समृद्धिबारे बहस
वैशाख ११, २०८१

नरेश राईको पुस्तक ‘पानी पतिया’ लोकार्पण

लेखक काङमाङ नरेश राईको गोर्खा भर्तीबारे लेखिएका ऐतिहासिक तथा अनुभूतिपरक निबन्धको पुस्तक ‘पानी पतिया’ मण्डला थिएटरमा आइतबार लोकार्पण गरिएको छ।

नरेश राईको पुस्तक ‘पानी पतिया’ लोकार्पण
वैशाख ८, २०८१

अभियन्ता परियारलाई कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार

२०८० सालको कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार सामाजिक अभियन्ता विष्णुमाया परियारलाई शनिबार प्रदान गरिएको छ । उक्त पुरस्कार राशि १ लाख १० हजार रुपैयाँ रहेको छ ।

अभियन्ता परियारलाई कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार

कूटनीतिज्ञ थापालाई वसुन्धराश्री र शाहलाई मानश्री पुरस्कार

वसुन्धरा-मान प्रज्ञा प्रतिष्ठानले यस वर्षको वसुन्धराश्री पुरस्कार कूटनीतिज्ञ भेषबहादुर थापालाई दिने निर्णय गरेको छ । शुक्रबार प्रतिष्ठानका कुलपति दुबसु क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले पूर्वपराष्ट्रमन्त्रीसमेत रहेका थापालाई २०८१ सालको वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

कूटनीतिज्ञ थापालाई वसुन्धराश्री र शाहलाई मानश्री पुरस्कार
वैशाख ६, २०८१

नेपाली कला, साहित्यलाई विश्वबजारमा चिनाउन लन्डनमा ‘प्यालेट एण्ड प्रोज’

नेपाली कला साहित्यलाई केन्द्रविन्दुमा राखेर लन्डनमा तीन दिने ‘प्यालेट र प्रोज’ कार्यक्रम भएको छ । लन्डनस्थित युनिभर्सल पिस फेडेरेसनको मुख्यालयमा कला प्रदर्शनी र पुस्तक हस्ताक्षर कार्यक्रम आयोजना गरिएको हो । १६ अप्रिलदेखि सुरु भएको कार्यक्रम बिहीबार १८ अप्रिलमा सकिँदै छ । 

नेपाली कला, साहित्यलाई विश्वबजारमा चिनाउन लन्डनमा ‘प्यालेट एण्ड प्रोज’
वैशाख १, २०८१

चितवनकाे अग्लाे चुचुराे सपराइचुलीमा साहित्यिक जमघट

जिल्लाकाे सबैभन्दा अग्लाे पहाड एक हजार ९४५ मिटर उचाइकाे सिराइचुलीमा शनिबार साहित्यकारहरूकाे जमघट भएकाे छ । नयाँ वर्षकाे अवसर पारेर इच्छाकामना गाउँपालिका कुरिनटारकाे साहित्यिक संस्था इच्छाकामना सााहित्य प्रवाहले रचना वाचन कार्यक्रम सम्पन्न गरेकाे हाे ।

चितवनकाे अग्लाे चुचुराे सपराइचुलीमा साहित्यिक जमघट
चैत्र ३०, २०८०

पत्रकार भण्डारीको उपन्यास ‘बोरा’ सार्वजनिक

पत्रकार तथा लेखक अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ सार्वजनिक भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादकसमेत रहेका भण्डारीको उपन्यास उनकै ९० वर्षीया आमा गंगाकुमारी भण्डारी, सासू जीवन्तकुमारी घिमिरे र गुरुआमा मैयादेवी ढुंगेलले शुक्रबार संयुक्त रूपमा सार्वजनिक गरेका हुन् । पुस्तक सार्वजनिक गरिएपछि लेखक तथा पत्रकार भण्डारीसँग उपन्यासलाई लिएर पत्रकार नीरज जोशीले संवाद गरेका थिए ।

पत्रकार भण्डारीको उपन्यास ‘बोरा’ सार्वजनिक
चैत्र २९, २०८०

बस्नेतलाई हिमडमरु उपाधि

साहित्यिक पत्रकार संघले बिहीबार नेपाल प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई हिमडमरु उपाधिले सम्मान गरेको छ । हिमाल तथा पर्यावरण जोगाउन र जलवायु परिवर्तनको असरबारे सचेत गराउन पत्रकारिता क्षेत्रबाट योगदान पुर्‍याएको भन्दै संघले बस्नेतलाई सम्मान गरेको हो ।

बस्नेतलाई हिमडमरु उपाधि

खनालको ‘भाव सङ्‌गम’ कवितासंग्रह सार्वजनिक 

विश्व नेपाली साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशकी अध्यक्ष तथा पाल्पाली साहित्यकार भावना खनालले ‘भाव सङ्‌गम’ कवितासंग्रह पाठकसामु ल्याएकी छन् । 

खनालको ‘भाव सङ्‌गम’ कवितासंग्रह सार्वजनिक