बिष्णुलाल बुढा

चिसोले कामकाज प्रभावित

करिब एक साताअघि परेको भारी हिमपातका कारण अत्यधिक चिसो बढेपछि जिल्लाका सरकारी कार्यालयको कामकाज प्रभावित भएको छ । सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति न्यून भएपछि सरकारी सेवा प्रवाहमा समस्या भएको हो । 

गाउँ–गाउँमा डोजर

कर्णाली प्रदेशका २ जिल्ला हुम्ला र डोल्पा राष्ट्रिय सडक सञ्जालबाट अझै जोडिएका छैनन् । यहाँका स्थानीय तह र निर्माण व्यवसायीले भने हेलिकप्टरबाट डोजर भित्र्याएर गाउँगाउँमा सडक खनिरहेका छन् ।

बिष्णुलाल बुढाका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।