माधव घिमिरे,विनोद भण्डारी

छोराछोरीको हत्यापछि परिवारै विस्थापित

अघिल्ला वर्ष त्यहाँ कुनै न कुनै बाली लहलहाउँथ्यो । तर अहिले पूरै बाँझो छ । भोजपुरको अरुण गाउँपालिका ३ प्याउलीको ६ रोपनी जग्गामा एक वर्षयता दूबोसिवाय केही देखिन्न । घर छ, त्यो पनि सुनसान ।

सुन तस्करी र हत्या मुद्दा: अब साताको तीन दिन पेसी

समान माग दाबी भएको मुद्दा फुटाएर अलग–अलग ‘कैफियत प्रतिवेदन’ पेस गर्न उच्च अदालतले आदेश दिएपछि गत बिहीबार र शुक्रबार मोरङ र सुनसरीका कानुन व्यवसायीले अघोषित रूपमा इजलास बहिष्कार गरे ।

सीमामा सूक्ष्म निगरानी

भारतसँगको नाका जोगबनीमा दिनहुँ आउजाउ गर्नेको दोहोरीलत्त हुन्छ । भारतीय बजारमा किनमेल गर्न पारि जानेहरू हुन्छन् । भारतीय क्षेत्रबाट तीर्थ, स्वास्थ्योपचार जस्ता कामका लागि आउने गर्छन् । यो नाकाबाट मात्र दैनिक हजारौंको आउजाउ हुने गरेको छ ।

तोडिँदै सम्बन्धहरू

मोरङको एक गाउँका वृद्धवृद्धा सम्बन्धविच्छेद गर्न निवेदन लिएर जिल्ला अदालत पुगे । श्रीमतीका तर्फबाट दिइएको निवेदनपछि अदालतले वृद्ध अवस्थामा किन अलग बस्ने भन्दै दुवैलाई मनाएर सहमति गर्ने प्रयास गर्‍यो तर सम्भव भएन ।

खेती घट्दै, अन्न आयात बढ्दै

कुनै समय प्रदेश १ का जिल्ला ‘अन्न भण्डार’ भनेर चिनिन्थे । त्यसबेला मोरङ, सुनसरी र झापालगायत जिल्लामा धान र अन्य खाद्यान्न प्रशस्तै उत्पादन हुन्थ्यो । स्थानीय माग पूरा गर्ने मात्र होइन निकासी पनि हुने गरेको थियो । अचेल यो अवस्था छैन ।

माधव घिमिरे,विनोद भण्डारीका लेखहरु :

रोकिएन तस्करी

प्रदेश १ प्रहरी कार्यालयको वेबसाइटमा राखिने आपराधिक घटनाको सूचीमा दैनिकजसो एउटा विवरण समेटिएकै हुन्छ । सवारी दुर्घटना, प्राकृतिक विपत्जस्ता घटनाका विवरण प्रशस्तै हुने त्यो सूचीमा दैनिकजसो पर्ने अर्को घटना हो– भन्सार छलेका सामान बरामद ।

औद्योगिक क्षेत्रलाई सहयोग हुन्छ : प्रधानमन्त्री

मुलुकमै पहिलोपटक उद्योग स्थापना भई विस्तार भएको विराटनगरका उद्योगी–व्यवसायीले नयाँ सरकार बन्नासाथ सरकारका विभिन्न निकाय हुँदै अर्थमन्त्री र प्रधानमन्त्रीसम्मलाई आफ्ना माग राख्दै आएका छन् ।

सुन तस्करी र हत्या प्रकरण : प्रमाण खोज्दै सरकारी वकिल

सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा अभियोग पुष्टि गर्ने भरपर्दो प्रमाण नभएको भन्दै प्रतिवादीका वकिलले अभियुक्तहरूलाई साधारण तारिखमा छाड्न माग गरेपछि सरकारी वकिलले त्यसको खण्डन गर्न छलफल थालेका छन् ।

सुन तस्करी र हत्या प्रकरण : सम्पत्ति र बैंकिङ कारोबार खोजी गरिँदै

संगठित सुन तस्करीबारे अनुसन्धान गर्न बनेको समितिले साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका आरोपीहरूको सम्पत्ति विवरण र बैंकिङ कारोबारबारे अनुसन्धान सुरु गरेको छ ।