क्रिस्टोफर क्लेरे

नाडल र १० फ्रेन्च ओपन

राफेल नाडल स्पेनी टापु मार्जोकामा जन्मे र हुर्के । उनको एउटै सपना थियो, एकपल्ट फ्रेन्च ओपन जित्ने । अहिले उनले जितेको फ्रेन्च ओपनको संख्या पुगेको छ, १० । धेरै हल्लाखल्ला गर्न नरुचाउने खेलाडीमा पर्छन्, नाडल । उनी जित–हारमा धेरै प्रतिक्रिया पनि दिँदैनन् । यसै साता उनले त्यस्तो उपलब्धि हात पारे, जसको ठूलै हल्लाखल्ला भने आवश्यक छ । उनले स्टान वावरिन्कालाई सजिलै हराएर दसौंपल्ट फ्रेन्च ओपन जिते, सुरुमा आत्तिएर खेल सुरु गरे पनि ।

क्रिस्टोफर क्लेरेका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।