सीएनएन

व्हेलको पेटमा २२ किलो प्लास्टिक

इटालीको सार्दिनियास्थित पर्यटकीयस्थल पोर्टो सेर्भेकको समुद्री किनारमा मृत भेटिएको एक व्हेल माछाको पेटबाट २२ किलो प्लास्टिक निकालिएको छ । गर्भवती समेत रहेको उक्त व्हेल माछाको लम्बाई ८ मिटर थियो । व्हेलको पेटभित्र २२ किलो प्लास्टिकका साथै मृत भ्रुण फेला परेको अधिकारीहरुले बताए । 

थाइल्यान्ड सडक : जोखिमपूर्ण मोटरसाइकल यात्रा

जीवनको उत्तम समयमा थाइल्यान्डमा सवारी चलाउनु निकै उत्साहित क्षण हुन सक्ला तर नयाँ वर्षको छुट्टीका तथाकथित ‘खतरनाक सात दिन’ को समयमा मोटरसाइकल चालकहरूले आफ्नो जीवन हत्केलामा राखे । 

१२ अर्ब डलर खर्चिएर टर्कीले बनायो विश्वकै सबैभन्दा ठूलो विमानस्थल [फोटोफिचर]

ट्रकीले आफ्नो ९५‌‍‍‍औँ स्थापना दिवसको अवसर पारेर विश्वकै सभैभन्दा ठूलो विमानस्थल आंशिक रुपमा सञ्चालनमा ल्याएको छ ।

ट्रम्प र किमबीच चार बुँदे सम्झौता [पूर्णपाठसहित]

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले चार बुँदे 'बृहत्' सम्झौता-पत्रमा हस्ताक्षर गरेका छन् । मंगलबार सिंगापुरमा भएको वार्तापछि कोरियन प्रायद्वीपलाई आणविक हतियार मुक्त क्षेत्र बनाउनुका साथै अमेरिका र कोरियाबीच नयाँ सम्बन्ध स्थापित गर्न दुई नेताले सम्झौता-पत्रमा हस्ताक्षर गरेका हुन् ।

सीएनएनका लेखहरु :

हत्या गरिएका भनिएका पत्रकार जिउँदै

युक्रेनको राजधानी किभमा गोली हानी हत्या गरिएका भनिएका रुसी पत्रकार अर्कादी बाब्चेन्को नाटकीय रुपमा पत्रकार सम्मेलनमा उपस्थित भएका छन् ।

ट्रम्पका वकिलले तिरे पोर्नस्टारलाई रकम

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वकिल माइकल डी कोहेनले पूर्व पोर्नस्टार स्टिफान क्लिफार्डलाई १ लाख ३० हजार डलर तिर्न आफ्नै रकम प्रयोग गरेको दाबी गरेका छन् । 

नासामा जागिर खान ९ वर्षीयको आवेदन

अमेरिकामा चार कक्षामा पढ्ने विद्यार्थीको चिठीले अमेरिकी अन्तरिक्ष संस्था नासाको ध्यान तानेको छ । गत साता नासाले साना जीवाणुहरूबाट अन्य ग्रहलाई जोगाउन सक्ने क्षमता भएको व्यक्तिलाई ‘ग्रह संरक्षण अधिकृत’ पदमा आवेदन माग गरेको थियो । उक्त पदमा न्युजर्सीको विद्यालयमा अध्ययनरत ९ वर्षीय ज्याक डेभिसले आवेदन दिएपछि नासाका अधिकारीहरू अचम्ममा परे ।