आश गुरुङ

गएराति लमजुङमा भूकम्पको २ धक्का

मध्यरात र बिहानीपख लमजुङमा भूकम्पको २ धक्का महसुस गरिएको छ । छोटो समयको धक्काले कहींकतै क्षति भने पुगेको छैन । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ११ बजेर ४७ मिनेट जाँदा ४ दशमलब १ म्याग्नेच्युडको भूकम्प गएको हो ।

च्याउ नचिन्दा ज्यानको जोखिम

उपचारका लागि पोखरा गएका क्होलासोंथर गाउँपालिका ९, गिलुङ लौबारीका तारा क्षत्री र रामबहादुर क्षत्रीले छोरा साजनलाई छिमेकी सुलबहादुर क्षत्रीको घरमा राखे ।

बर्खालाई जोहो

बर्खायाघममा पानी पर्छ । वनजंगलमा जुका लाग्छ । झाडी पनि उत्तिकै । हिँड्न सकिँदैन । धान र कोदो रोप्ने चटारो उस्तै हुन्छ । बर्खायामका लागि दाउराको व्यवस्थापन गर्नु चैत/वैशाख महिना राम्रो महिना मानिन्छ ।

माझगाउँमा घरबास

बेंसीसहरबाट नजिकै दोर्दी गाउँपालिका– ९ हिलेटक्सारको माझगाउँबासीले घरबास (होमस्टे) संचालनमा ल्याएका छन् । २०६३ देखि पर्यटन प्रवर्द्धनमा लागेका स्थानीयले एक दशकपछि गाउँमा होमस्टे संचालन गरेका हुन् ।

पाँच सय दिँदा पनि आएनन् विद्यार्थी

भर्ना हुने वित्तिकै विद्यार्थीको हातैमा ५ सय रुपैयाँ । महिनैपिच्छे ५ सय रुपैयाँ पाइने । स्कुल धनी भएर दिइएको भने होइन । स्कुलमा विद्यार्थी संख्या घटै गएपछि विद्यार्थीलाई आकर्षित गराउन दोर्दी गाउँपालिका १, भारते सिरुबारीको महादेव आधारभूत विद्यालयले विद्यार्थीलाई मासिक पैसा दिने जुक्ति निकाल्यो ।

आश गुरुङका लेखहरु :

घरबासको सेवा बदलिँदै

घरबासको अंग्रेजी रूप होमस्टे हो । प्रचलनमा होमस्टे प्रख्यात छ । लमजुङमा होमस्टे सञ्चालनको इतिहास करिब २ दशकको छ ।स्मार्ट भिलेजउन्मुख घलेगाउँका स्थानीयले २०५६ सालबाट पर्यटन प्रवर्द्धनका कार्यक्रम संचालन गरी ०५७ बाट होमस्टे संचालनमा ल्याएका थिए ।

तरकारीमा मानव मलमूत्र

मानिसको पिसाब राखेर पनि तरकारी फलाइन्छ ? मर्स्याङ्दी गाउँपालिका ४, ताघ्रिङकी किसान आशकुमारी गुरुङले अचम्म मान्दै जिज्ञासा राखिन् ।

यार्चा खोज्न नागरिकता

हिमाली जिल्ला मनाङमा बहुमूल्य जडीबुटी यार्चागुम्बु टिप्न नागरिकता अनिवार्य गरिएको छ । सुरक्षा र व्यवस्थापनका दृष्टिबाट यार्चा टिप्नेलाई नागरिकता अनिवार्य गरिएको हो । 

तरकारी गाउँमै बिक्री

मर्स्याङ्दी गाउँपालिका ७, उस्ताकी मुना गुरुङको घरनजिकै सिस्नो, निहुरो, कुरिलो र कर्कलो छ । उनले काउली, बन्दा फलाएकी छन् । गुन्द्रुक पनि तयार पारेकी छन् ।