डा. ढुण्डीराज पौडेल

स्वर्ग पर्दैन, स्वस्थ भएर बाँच्न दिऊँ

प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घोष भएको छ : ‘नेपाल १० वर्षमा स्वर्ग हुनेछ ।’ अहिलेसम्म स्वर्ग यो ब्रह्माण्डमा अस्तित्वमा छ या छैन, त्यो अझै रहस्यको विषय बनेको छ । त्यसैले प्रधानमन्त्रीबाट प्रयुक्त शब्द स्वर्ग भौगोलिक स्थानभन्दा पनि अनुभूत गर्ने अवस्था हो, जहाँ शारीरिक आरोग्यता, मानसिक आनन्द र आत्मिक शान्ति प्राप्त हुन्छ ।

स्वास्थ्यसेवा कसरी सुधार्ने ?

संघीय संसद्को निर्वाचन सम्पन्न भएलगत्तै राजधानीमा नवनिर्मित निजी अस्पतालको भ्रमण गर्ने क्रममा वाम गठबन्धनका प्रमुख नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाट स्वास्थ्यसेवाका सम्बन्धमा व्यक्त विचार यस प्रकार छन् ।

डा. ढुण्डीराज पौडेलका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।