राजन गोदार

राजन गोदारका लेखहरु :

अम्मली स्टेसन

भर्खरै ट्युन गर्दै हुनुहुन्छ भने यो हो– अम्मली स्टेसन । त्यो मान्छे –हाँसो लुकाउँछ, आँसु पचाउँछ रिस दबाउँछ, घृणा छिपाउँछ मानौं हर आवेग उसको वशमै छ न कहिल्यै चकित, न केहीसँग भयभीत छ । थाहा छैन त्यो मान्छे, कसरी जाग्छ, कसरी निदाउँछ । सायद त्यो ईश्वर हुनुपर्छ वा मुर्दा, होइन भने त्यो रोबोट हुनुपर्छ । अम्मली स्टेसनको घडीमा बिहानको ठीक ५ः४५ बज्दै छ । तपाईं सुन्दै हुनुहुन्छ– कफीकास्ट ।