परशुराम रम्तेल

आरक्षण होइन विशेषाधिकार

असमान समुदायहरूबीच समान अधिकारले समानता कायम गर्छ कि असमानतालाई नै मलजल गर्छ ? समस्या विशिष्ट खालको छ भने समाधान साधारण खालको हुँदा सही समाधान निस्कन सक्छ ? क्यान्सर भएको र चोटपटक लागेकोमा एउटै उपचारले निको पार्न सकिन्छ ?

दलित अधिकारका कसीमा संविधान

देशमा कम्युनिष्ट पार्टीको बहुमतको सरकार क्रियाशील भएसँगै संविधान संशोधनको पक्षमा प्रश्न उठ्न थालेको छ । संघीयसभा र प्रदेशसभाको निर्वाचनबाट २ नं. प्रदेशमा अब्बल बनेको संघीय समाजवादी फोरम पनि सरकारमा सहभागी भएको छ, विशेषत: संविधान संशोधन गर्ने सहमतिको सर्तसहित ।

समानुपातिकमा राजनीतिक बेइमानी

यस पटक समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत राजनीतिक दलहरूले निर्वाचन आयोगमा बुझाएका बन्दसूची विवादित र आलोचित भएका छन् । नयाँ संविधान कार्यान्वयनको सुरुवातमै दलहरूले समानुपातिक सिद्धान्तको मर्म र भावनालाई नातावाद, कृपावाद, अर्थवाद, प्रेमवादद्वारा विकृत गरे ।

परशुराम रम्तेलका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।