दुर्गा कँडेल (छत्कुली)

बैंकहरूको रक्तसञ्चार 

सामान्यतः एक वर्षभित्र नगदमा रूपान्तरण गर्न सकिने मूल्यवान् वस्तुलाई तरल सम्पत्ति भनिन्छ तर बैंक तथा वित्तीय संस्थाका हकमा यो परिभाषालाई आत्मसात् गर्न सकिँदैन किनकि बैंक तथा वित्तीय संस्थाले दायित्व भुक्तानी गर्नुपर्दा तुरुन्त नगदमा रूपान्तरण गर्न सकिने रकम नै तरलता हो ।

कर्जाको कुवा

कुनै बैंकबाट निश्चित सर्तमा अन्य पक्षलाई दिइएको रकम फिर्ता हुन नसक्नु कर्जा जोखिम हो । कर्जा जोखिम फन्डेड तथा ननफन्डेड गरी दुई किसिमको हुन्छ । नेपालका बैंक तथा वित्तीय संस्थाको कारोबारमा वासलातको सम्पत्तिको करिब ७० प्रतिशत अंश कर्जा कारोबारले ओगटेको छ । यसैको ब्याजबाट प्राप्त आम्दानी नै मुख्य आम्दानी हुन्छ, जुन वर्तमान समयमा वित्तीय क्षेत्रको आम्दानीको ५९.३४ प्रतिशत छ ।

सञ्चालन जोखिम टार्न सक्दैनन् बैंक

बैंक तथा वित्तीय संस्थाको व्यावसायिक कृयाकलापमा कारोबारसँगै सञ्चालनमा जोखिम जोडिएको हुन्छ  । बैंकिङ्ग व्यवसाय यसबाट टाढा हुन सक्दैन  ।

दुर्गा कँडेल (छत्कुली)का लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।