१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

भूषण तुलाधर

भूषण तुलाधरका लेखहरु :

सार्वजनिक यातायात व्यवस्थापनमा सरकारको नीति, कार्यक्रम खै ? 

कार्बन उत्सर्जन घटाउने र विद्युतीय रेलमार्गसम्बन्धी नेपालले अघि सारेका राष्ट्रिय रुपमा निर्धारित योगदान (एनडीसी) लक्ष्य र योजनाहरू कत्ति पनि महत्वाकांक्षी छैनन् । सरकारको १५ औं योजनामा अबको दुई वर्षपछि सन् २०२४ भित्रमै १५ सय किलोमिटर रेलमार्ग बनाउने भनेर लेखिएको छ । एनडीसीले ६ वर्षपछि त्यसको आधाको पनि आधा अर्थात २ सय किलोमिटर बनाउने भनेको छ ।