नरेन्द्र मिश्र

बाढीको समाजशास्त्र

वर्षात सुरु भएसँगै गतवर्ष साउन ३१ गते कान्तिपुर दैनिकमा छापिएको ‘बाढीले मृत्यु, बाढीमै सद्गत’ समाचारको याद प्राय: आउने गर्छ । किनभने त्यो समाचार खाँडो, कोसी र जितानदीको बाढीले प्रभावित भएको तिलाठी कोइलाडी गाउँपालिका–४ स्थित मुसहर टोलको थियो ।

विदेश अध्ययनको सामाजिक प्रभाव

अन्य समाजझैं नेपाली समाज पनि हरेक तहमा तीव्र गतिमा परिवर्तित भइरहेको छ । यसको अर्थ मानिसका इच्छा, आकांक्षा र चाहना पनि समाज सँगसँगै बदलिन्छन् भन्ने हो ।

स्वरोजगारी समाजशास्त्र

केही समयअघि दुइटा समाचार पढ्ने मौका मिल्यो। एउटा समाचार अछामको साँफेबगरमा ‘सोसाइटी होटल एन्ड रेस्टुरेन्ट’ खोलेर बसेका प्रोप्राइटर हिक्मत कुँवर र उहाँकी श्रीमती सुनिताको थियो।

नरेन्द्र मिश्रका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।