डा. विश्वबन्धु शर्मा

ड्राइभर हुन नदिने रोग

आधुनिक यन्त्र र उपकरण परिचालन गर्नै नहुने कैयौंले आज संसारभरि जहाज, पानीजहाज, रेल, यात्रुवाहक बस र कार चलाइरहेका छन् र तिनका हातमा हजारौंको जीवन खतराको दोसाँधमा गुडिरहेको हुन्छ ।

रक्सी किन यति प्रिय ?

डाक्टरकहाँ जाने हामी सबैले सधैं नबिर्सी सोध्छौं, ‘औषधी केसँग खाने ? तातो कि चिसो पानीसँग खाने ? खाना खाएपछि या खानु अगाडि ?’ त्यस बाहेक एउटा प्रश्नचाहिँ अनिवार्य राख्छौं, ‘के–के कुरा बार्नुपर्छ ?’ जसरी रोगीले प्रश्न राख्छ, त्यसैगरी प्रत्येक चिकित्सकले प्रत्येक रोगीलाई टेप गरेजस्तै भन्छ, ‘अमिलो, पिरो, चिल्लो, भुटेको र रक्सी र चुरोटचाहिँ छुनै हुँदैन । धूमपान र मदिराले निरोगीलाई पनि हानि गर्छ, यो सबैलाई थाहा भएकै कुरा हो ।’

डा. विश्वबन्धु शर्माका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।