जितेन्द्र साह

विज्ञापन गर्दा पनि चिकित्सक आएनन्

प्रदेश १ सरकारले विज्ञापन गर्दा समेत सरकारी आयुर्वेद स्वास्थ्य केन्द्रहरूका लागि विज्ञ चिकित्सक पाउन सकेन । अन्य दक्ष प्राविधिक जनशक्ति पनि सरकारी जागिर खान आएनन् । यसले गर्दा पूर्वाञ्चललाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरकै आयुर्वेद उपचार एवं जडिबुटी उत्पादनको केन्द्र बनाउने सामाजिक विकास मन्त्रालयको योजनाले गति लिन सकेको छैन । 

काम परेपछि मात्रै नागरिकता

दिनहुँ औषत १० वटा वंशजको नागरिकता । फाटफुट अंगिकृत नागरिकता प्रमाणपत्र । पाँच/सात प्रतिलिपि । सम्पूर्ण कागजातसहित आएका सेवाग्राहीलाई बढीमा आधी घण्टाभित्र नागरिकता वितरण । सीमावर्ती मोरंङको रंगेली नगरपालिकास्थित इलाका प्रशासन कार्यालयको दृश्य हो ।

३३ किलो सुन तस्करी र हत्या प्रकरण: प्रहरी कार्यालयदेखि अदालतसम्मको दृश्य

सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा हाल हिरासतमा रहेका ३० प्रतिवादीलाई दिनहुँ प्रहरी कार्यालयबाट अदालतसम्म ओहोरदोहोर गराउँदासम्मको यात्रा रोमाञ्चक छ । मुद्दामा मोरङ जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा जवानदेखि डीआईजी तहसम्मका ८ प्रहरी छन् ।

क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा ढिलाइ

गत साउनको बाढीले क्षतिग्रस्त १ सय ६६ मिटर पुल र सिँचाइका लागि निर्मित नहरको साइफन पुनर्निर्माण गर्न तीन वर्ष लाग्ने भएको छ।

जितेन्द्र साहका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।