डा. शेखर कोइराला

दुई तिहाइको दम्भ

देश यतिबेला कठिन मोडमा छ । राष्ट्रियता कमजोर बनेको छ । कतै लोकतान्त्रिक आन्दोलनका उपलब्धि गुम्ने त हैन भन्ने आशंकाका बादलले हामी सबैलाई चिन्तित बनाएको छ । निर्वाचनले नेपाली कांग्रेसलाई प्रतिपक्षमा बस्ने म्यान्डेट दियो । हामी चाहन्छौं, यो सरकार ५ वर्ष चलोस् । तर दुई तिहाइको दम्भको आडमा सरकार अहिले अगाडि बढिरहेको छ, यो हामीलाई मान्य छैन ।

लोकतान्त्रिक समाजवाद कसरी ?

लोकतान्त्रिक समाजवादी अवधारणाको विकास युरोपका दुई महत्त्वपूर्ण क्रान्तिबाट भएको हो । सन् १७८९ को फ्रान्सेली राज्यक्रान्तिले निर्दिष्ट गरेको राजनीतिक विचारले समाजको चाहनालाई सम्बोधन गर्नुपर्छ भन्ने मान्यता राख्छ भने युरोपेली औद्योगिक क्रान्तिले श्रमजीवी वर्गको भूमिकाको सबलीकरण र उनीहरूको अधिकारको सम्मान गर्नुपर्छ भन्ने मान्यताको स्थापना गर्छ ।

पार्टी बचाउन अग्रिम महाधिवेशन

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामपश्चात देश नयाँ युगमा प्रवेश गरेको छ । निर्वाचनको पूर्वसन्ध्यामा भएको कम्युनिस्ट गठबन्धन नै नेपाली कांग्रेसका निम्ति चुनौती बन्यो । नेपालको राजनीतिमा यतिबेला चौतर्फी चासोको विषय बनेको छ, केका लागि थियो, कम्युनिस्ट गठबन्धन ?

कस्तो कांग्रेस बनाउने ?

स्थानीय तहको निर्वाचनपछि हामी केन्द्र र प्रदेशको निर्वाचनको पूर्वसन्ध्यामा आइपुगेका छौं । अनेक शंका–आशंकाबीच स्थानीय तहको निर्वाचन सफल ढंगले सम्पन्न भएको छ ।

डा. शेखर कोइरालाका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।