देवकी केसी

फुच्चे ह्वेल

आमा ब्लु ह्वेल माया गरेर आफ्नो बच्चालाई फुच्चे भनेर बोलाउने गर्थिन् । फुच्चे ब्लु ह्वेल निकै राम्रो र चञ्चले स्वभावको थियो । ऊ पनि आफ्नो आमालाई निकै माया गर्दथ्यो । उसलाई समुद्रको परसम्म जान मन लागिरहेको थियो ।

अनौठो तरकारी

आमाले भाँडोमा सिस्नो बोकेर भान्सामा पस्दै गरेको देख्दा सुविन छक्क पर्‍यो । उसले मनमनै सोच्यो– आमाले सिस्नो के गर्न ल्याउनुभएको होला ? सुविन पनि आमाको पछिपछि भान्सामा गयो ।

देवकी केसीका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।