अनन्त वाग्ले

सधैं किताबसँगै

दशक अघिको एक चिसो बिहान । कथा लेखन कार्यशालामा भाग लिने सिलसिला । काठमाडौंको एक होटलको चौथो तला । एक वृद्धा कुकुर डोर्‍याउँदै आइन् ।

जीवनको वासना

सम्पन्न देशहरूमा दूध, ल्याक्टोजिनजस्ता बेबी फुडदेखि बालबालिकाका अन्य सरसामान किन्दा पनि कथाका पुस्तक उपहार दिने प्रचलन छ । जन्मदिन, चाडपर्व या विशेष भेटघाटमा दिइने उपहारमा पनि पुस्तक रोजा विषयमा पर्छ ।

यसरी सुधारौँ नेपाली

एसईई परीक्षाको नतिजामा नेपाली विषयको कमजोर अवस्था सार्वजनिक भएसँगै यसमाथि विविधखाले बहस सुरु भएको छ। नेपाली भाषा र शैक्षिक जगतमा यसले एउटा तरङ्ग ल्याइदिएको छ।

पेमा

पेमा तिमी प्रतापजीको छोरी हो?’ सुबोध माड्साबले सोध्नुभयो। ‘हो सर। किन होला?’ मैले भनेँ।

अनन्त वाग्लेका लेखहरु :

पुस्तकसँगै हुर्कौं

हरेक वर्षको ‘अप्रिल फुल’ बारे सबैजसो जानकार छन् । यस दिन मानिसलाई झुक्याउँदै र उटपटयाङ गर्दै नरमाउने कमै होलान् । तर यसको भोलिपल्ट अप्रिल २ मा पर्ने महत्त्वपूर्ण दिवसबारे कमैलाई थाहा होला । यो दिन अन्तर्राष्ट्रिय बालपुस्तक दिवस हो । सन् १९६७ देखि यो दिवस संसारभर नै विविध कार्यक्रमका साथ मनाउने गरिएको छ । केही वर्ष यतादेखि नेपालमा पनि मनाउन थालिएको छ ।

किताब घर

हाम्रा रुचि फरकफरक हुन्छन् । कसैलाई विज्ञानका कुरामा चाख हुन्छ । कसैलाई संगीत, कलामा । कसैलाई साहित्यमा । जुन विधामा रुचि भए पनि त्यसबारे धेरैभन्दा धेरै जानकारी चाहिन्छ । यसका लागि पढाइ पहिलो स्रोत हो । अनि पढाइको माध्यम हो किताब । हामीले चाहेका सबै किताब हामीसँग हुँदैनन् । यसका लागि पुस्तकालय हाम्रो भरपर्दो साथी हुन सक्छ ।