रामचन्द्र पौडेल

कांग्रेस नवजीवनको मार्गचित्र

नेपाली कांग्रेस अब करिब ५ वर्षका लागि सत्ता बाहिर पुगेको छ । प्रतिपक्षमा रहेर कांग्रेसले देश, जनता र लोकतन्त्रका लागि के गर्नेछ, के गर्नुपर्छ ? कसरी चल्छ ? आजको मूल सवाल यही हो ।

विकासको मूल कडी : स्वच्छ प्रशासन

सामन्ती व्यवस्था विरुद्धको लडाइँ लगभग ७ दशक अघिदेखिको हो । संविधानसभाबाट देशको मूल कानुन बनाउने संर्घषमा राष्ट्रले ठूलो मूल्य चुकाउनुपर्‍यो । सयांै नेपाली सहिद भए भने हजारौंले घरबारविहीन हुनुपर्‍यो । तर ती सहिद र योद्धाहरूको सपना अन्त्यमा साकार भयो ।

कांग्रेसलाई सच्चिने मौका

वैशाख ३१ मा सम्पन्न स्थानीय तहको पहिलो चरणको चुनावमा नेपाली कांग्रेसले आशा गरेजस्तो परिणाम देखाउन सकेन । चुनावको परिणाम जेजस्तो आए पनि १५ वर्षदेखि हुन नसकेको स्थानीय तहको चुनाव हुनु नै ऐतिहासिक उपलव्धि हो ।

रामचन्द्र पौडेलका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।