विनोद भण्डारी

सुन तस्करी काण्ड : एसपीसहित तीनजनालाई अनुसन्धान गर्न ६ दिन म्याद थप

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको अवैध ३३ किलो सुन प्रकरणपछि नियन्त्रणमा लिइएका वहालवाला एसपी विकासराज खनाल, डिएसपी सञ्जयबहादुर राउत र प्रहरी सहायक निरीक्षक बालकृष्ण सन्जेललाई बिहीबार जिल्ला अदालत मोरङले ६ दिनको म्याद थप गरेको छ ।

वृद्धवृद्धाको स्वास्थ्य परीक्षण घरमै

पथरी शनिश्चरे नगरपालिका १ की ८६ वर्षीया फूलमाया राई आफनो स्वास्थ्य परीक्षण घरमै हुँदा शनिबार निकै प्रसन्न देखिन्थिन् । नगरपालिकाले खटाएका स्वास्थ्यकर्मी घरैमा पुगेर सुरुमा उनको ब्लड प्रेसर परीक्षण गरे ।

रोकिएन इन्धन तस्करी

भारतमाभन्दा नेपालमा डिजेल र पेट्रोल सस्तोमा पाइएसँगै सुरू भएको पेट्रोलियम पदार्थको तस्करी झन मौलाएको छ । सुरूमा पम्पवालाको मिलोमतोमा हुने गरेको तस्करी कारोवारमा पछिल्लोपटक ट्यांकर चालक बढी सक्रिय भएको पाइएको छ ।

८० पुगेकालाई घर घरमा स्वास्थ्य उपचार 

नयाँ वर्षको अवसरमा मोरङको पथरी-शनिश्चरे नगरपालिकाले नगरका ८० वर्ष पुगेका जेष्ठ नागरिकलाई घरघरमा गएर स्वास्थ्य उपचार गर्ने अभियान शनिबारबाट सुरु गरेको छ ।

सुन भरिया हत्या प्रकरणको अनुसन्धान नयाँ मोडमा

तस्करीको ३३ किलो सुन गायब भएसँगै भरिया सनम शाक्यको हत्या प्रकरण जटिल बन्दै गएको छ । पछिल्लो पटक उक्त सुन प्रकरणमा प्रहरीको पनि संलग्नता रहेको तथ्य बाहिर आएपछि गृह मन्त्रालयले सहसचिव इश्वर पौडयालको संयोजकत्वमा अनुसन्धान समिति बनाएर छानबिन सुरु गरेको छ ।

विनोद भण्डारीका लेखहरु :

दर्शकले साथ दिँदा आयोजक उत्साही

विगतका आयोजनामा दर्शकको खडेरी भोग्दै आएको विराट गोल्डकपको पाँचाैं सस्करणले त्यस्तो समस्या भोग्नुपरेन । यसको मुख्य कारण हो– फ्लडलाइटमा रात्रिकालीन खेल । करिब ८ हजार दर्शक अटाउने शहिद रंगशलाको प्याराफिट यसपालि हरेक खेलमा खचाखच भरिएको देखियो ।

थ्रीस्टारलाई विराट गोल्डकप

विभागीय टोली त्रिभुवन आर्मी क्लबको चुनौती ३–० गोलले पन्छाउँदै रुस्लान थ्रीस्टार क्लबले सोमवार पाँचौं विराट गोल्डकपको उपाधि जितेको छ । यो जितसँगै थ्रीस्टारले यसवर्ष घरेलु फुटबल शृंखलामा सुखद अन्त्य गरेको छ ।

सुखद अन्त्यको प्रतीक्षा

दुई उत्कृष्ट टिम थ्रीस्टार र विभागीय टोली आर्मी पाँचाैं विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि सोमबार साँझ सहिद मैदानमा आमने–सामने हुँदै छन् ।

आर्मीको फाइनल प्रतिद्वन्द्वी थ्रीस्टार

रुस्लान थ्रीस्टार क्लब शनिबार पाँचौं विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । उसले संकटा क्लबलाई एकपक्षीय रूपमा ४–० गोलले पाखा लगाउँदै उपाधिमाथि दाबेदारी प्रस्तुत गरेको हो ।

आर्मी फाइनलमा

त्रिभुवन आर्मी क्लब पाँचौं विराट गोल्डकप फुटबलको फाइनल पुगेको छ । शुक्रबार रमपम झापा–११ लाई १–० गोलले हराउँदै आर्मीले उपाधि दाबेदारी प्रस्तुत गरको हो ।