रामशरण महत

रामशरण महतका लेखहरु :

एमसीसी : 'गेम चेन्जर' परियोजनाको तथ्यहिन आलोचना

मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) अन्तर्गतको कम्प्याक्ट सम्झौता संसद्‌बाट अनुमोदन हुन नसक्दा चीरप्रतिक्षित अहिलेसम्मकै सबैभन्दा ठूलो अमेरिकी अनुदान सहायता नेपालले प्राप्त गर्न सकेको छैन ।

एमसीसीको शीघ्र अनुमोदन आवश्यक

संयुक्त राज्य अमेरिकाको एमसीसी सहयोग संयुक्त राष्ट्रसंघ महासभाद्वारा भोक, रोग, अशिक्षा, गरिबी न्यूनीकरण एवं पर्यावरणीय संरक्षण, लैंगिक समानता, मानवअधिकार एवं जीवनस्तर सुधार तथा पूर्वाधार विकाससम्बन्धी लक्ष्यहरूसहित पारित भएको सहस्राब्दी विकास लक्ष्यलाई ध्यानमा राखी प्रारम्भ भएको देखिन्छ । सहस्राब्दी लक्ष्यका कार्यक्रमहरू अवधि समाप्त भएपछि सन् २०१६ मा घोषित दिगो विकास लक्ष्यहरूद्वारा प्रतिस्थापन गरिए । यी लक्ष्यहरू हासिल गर्नका लागि विकसित मुलुकहरूबाट आर्थिक विकास साझेदारी प्रवद्र्धनको आवश्यकता पनि महसुस गरिएको थियो ।