उद्धव प्याकुरेल

मध्यरातमा नायग्रा

क्यानाडाको टोरोन्टो र अमेरिकाका उत्तरपूर्वी राज्यहरूको भ्रमणमा निक्लने जो कोहीलाई पनि भ्रमणका लागि सुझाइने स्थान रहेछ—नायग्रा फल्स । यसरी टोरोन्टोको एक साता लामो सम्मेलन टुंग्याएर न्युयोर्क हुँदै घर फिर्ने क्रममा मैले पनि नायग्रा फल्स छुन चाहें ।

सम्बन्ध सुधारको अपेक्षा

सन् २०१४ मा भारतको प्रधानमन्त्री मोदी नेपाल आउनुअघि भारतका उच्च नेताले नेपाल भ्रमण नगरेको करिब १८ वर्ष भइसकेको थियो । यति लामो समयदेखि छिमेकी भारतका तर्फबाट नेपालको उच्चस्तरीय भ्रमणहरू नहुँदा हामीमध्ये धेरैलाई लाग्थ्यो कि नेपाल–भारत सम्बन्ध राम्रो बन्न नसक्नुमा उच्चस्तरीय राजनीतिक नेतृत्व दोषी छ ।

बुढीगण्डकीको सेरोफेरो

काठमाडौं विश्वविद्यालयको कला संकायअन्तर्गत विकास अध्ययन विषयमा स्नातकोत्तर अन्तिम सेमिस्टरका विद्यार्थीको ‘इन्टर्नसिप’ का क्रममा २० जना विद्यार्थीसहित झन्डै दुई साता गोरखाको फुजेल र वरपर गाउँमा बिताइयो ।

विकल्पमा गान्धीवादी अवधारणा

गान्धी कहिले पनि ठूला र देशव्यापी रूपमा उस्तै संरचनाका पक्षपाती थिएनन् । हजारौं आत्मनिर्भर समुदायको उदय र अरुलाई अप्ठ्यारो नपर्नेगरी ती समुदायले गर्ने स्वशासनको अभ्यासपछि मात्र समाज स्वाधीन र स्वतन्त्र भएको मान्न सकिने उनको धारणा थियो ।

उद्धव प्याकुरेलका लेखहरु :

महाराष्ट्रको गाउँमा तीनदेशीय संवाद

जनवरी ६ र ७ मा भारतको बृहत् छिमेक नीतिबारे बुम्बई विश्वविद्यालयले गरेको सेमिनारमा भाग लिन म र पद्मकन्या क्याम्पसका प्राध्यापक धनप्रसाद पण्डित पुगेका थियौं ।

महाराष्ट्रको गाउँमा तीनदेशीय संवाद

जनवरी ६ र ७ मा भारतको बृहत् छिमेक नीतिबारे बुम्बई विश्वविद्यालयले गरेको सेमिनारमा भाग लिन म र पद्मकन्या क्याम्पसका प्राध्यापक धनप्रसाद पण्डित पुगेका थियौं ।