डा. प्रवीण नेपाल

गुगल डाक्टर !

जसरी चास्नीमा झिँगाहरू पर्छन्, त्यसैगरी अचेल हामी इन्टरनेटको जालोमा पर्न थालेका छौं । त्यहीँ रम्छौं त्यहीँ भुल्छौं । यसले हाम्रो ज्ञान परम्परा नै फेरिदिएको छ । सामान्यदेखि जटिल ज्ञान पनि हामी यसमै खोजिरहेका हुन्छौं । विज्ञान प्रविधिका साथसाथै चिकित्सा विज्ञानका अन्योल र कौतूहल पनि यसैलाई सोध्छौं ।

डा. प्रवीण नेपालका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।