२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८७

सोनामको सिजन सेल अफर 

काठमाडौँ — सोनामले जाडोयाम सकिएसँगै सिजन सेल अफर ल्याएको छ । यो अफर चैत १ देखि १८ सम्म रहने कम्पनीले जनाएको छ । अफरमा व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग सामग्रीमा ७० प्रतिशतसम्म छुट दिइनेछ ।

सोनामको सिजन सेल अफर 

सोनाम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वीटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्यागलगायत उत्पादन छन् । राजधानी उपत्यकामा ठमेलको क्वाबहाल र छाया सेन्टर, कमलपोखरीको सिटी सेन्टर, बौद्घको टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बीजी मल, जडीबुटी चोक, कलंकीको हिमालय कम्प्लेक्स (फ्याक्ट्री आउटलेट), ललितपुरको जावलाखेल र कुमारीपाटी, चितवनको सिजी ल्यान्डमार्क, सुनसरीको धरान पुतली लाइन, पोखराको लेकसाइड र न्युरोडमा, बुटवल तथा सुर्खेतको वीरेन्द्रनगरमा पनि सोनामका शोरुम छन् ।

प्रकाशित : चैत्र ६, २०८० ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?