कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

नेपाल एसबीआई बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने

काठमाडौँ — नेपाल एसबीआई बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र 'नेपाल एसबीआई ऋणपत्र २०९०'  निष्कासन गर्ने भएको छ ।

नेपाल एसबीआई बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने

बैंकले ऋणपत्र बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा दुई पक्षले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पत्रमा एसबीआई बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत राजेश कुमार पंडा र नबिल इन्भेष्टमेन्ट बैंकिंङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित : वैशाख ४, २०८१ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?