गरिब परिचयपत्रमा धनी समेटिएपछि...

गरिब परिवार परिचयपत्र वितरण कार्यत्रममा उद्देश्य विपरीत धनी समेटिएपछि खारेजीका लागि सरकारी निकायले नै माग गरेका छन्  । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार १० वटा गाउँ–नगरपालिका र सामाजिक सञ्जाल हेलो सरकारमार्फत दर्जनभन्दा बढी उजुरी परेका हुन्  ।

धनी घुसेपछि गरिब परिचयपत्रै स्थगित

गरिबको सूचीमा धनी व्यक्तिहरू परेपछि ‘गरिब परिचय पत्र’ वितरण स्थगित भएको छ । गरिबको सूचीमा पूर्वमन्त्री, नेता र उनका नातागोता र उच्च अधिकारीहरूसमेत देखिएपछि अधिकांश जिल्लामा परिचयपक्र वितरण कार्यत्रम स्थगित भएको हो । 

धनी–गरिब खाडल पुर्न- नग्न कला  

कोही धनी छ वा गरिब, छुट्ट×्याउने पहिलो आधार प्रायः व्यक्तिविशेषको पहिरन हुने गर्छ । तर, पहिरनबेगरको व्यक्तिको त्यस्तो ‘हैसियत’ कसरी थाहा पाउने ?

प्रधानमन्त्री भन्छन्, 'अब कोही पनि गरिब हुँदैनन्'

प्रधानमन्त्री केपी ओलीले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमका कारण अब नेपालमा कोही पनि गरिब नरहने बताएका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको तेस्रो श्रम संसद् शुक्रबार उद्घाटन गर्दै उनले कार्यक्रमले धेरै श्रमिकलाई गरिबीबाट मुक्त गर्ने दाबी गरे ।

धनीको नाम अति गरिब सूचीमा

धनीको नाम अति गरिबको सूचीमा रहेको पाइएपछि यहाँका ५ स्थानीय तहले गरिब परिवार परिचयपत्र वितरण कार्य रोकेका छन् । वास्तविक गरिब छुटेकाले तत्कालका लागि वितरण स्थगित गरेका हुन् ।

विश्व गरिब बन्न सक्छ : मुद्रा कोष

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चीन–अमेरिकाबीच जारी व्यापार युद्धले विश्व झन्झन् गरिब बन्ने चेतावनी दिएको छ  । विश्व अर्थतन्त्रको समीक्षा गरिएको वल्र्ड इकोनोमिक आउटलुक मंगलबार सार्वजनिक गर्दै कोषले खतराको संकेत गरेको हो  ।

प्रधानमन्त्रीको प्रश्न, 'नेपाल यही सात महिनामा गरिब भएको हो ?'

प्रधानमन्त्री केपी ओलीले सरकारले गति नलिइरहेकोबारे भइरहेका टीकाटिप्पणीप्रति आपत्ति जनाएका छन् । उनले सरकारले  सही दिशा पक्रिइरहेको राम्रो काम गरिरहेको उनले दाबी गरे । ‘अहिलेको बजेटले साउन र भदौमा काम गर्न पायो, बजेट नै राम्ररी निकास हुन पाएको छैन त्यो भएन र यो भएन ?’