अन्धविश्वासको पराकाष्ठा

वैशाख २३ गते अपराह्न ५ बजे । अढाई वर्षका बालक समीर (आर्यन) साह आँगनमा खेलिरहेका थिए । आमा रेणुदेवी नजिकैको बारीमा घाँस काट्दै थिइन् । छिमेकका शत्रुघ्न महतो नजिकैको इनारबाट पानी तानिरहेका थिए, जसलाई आर्यन ‘बाबा’ भनेर सम्बोधन गर्थे । बालक एक्लै खेलिरहेको महतोले पानी थापेकै बेला देखे । ८ भाँडा पानी ओसारेपछि आर्यन नजिक आए । उनलाई काखमा च्यापेर नजिकैको आफ्नो घरतिर लागे । भैंसीको दूध दुहेर आर्यनलाई खुवाए र सुताए । 

आमाले गरिन् नवजात शिशुको हत्या 

दार्मा गाउँपालिका ३ बेरुखेत घर भएकी २५ वर्षीया आशा विकले परपुरुषसँगको सम्बन्धबाट जन्मिएको नवजात शिशुको हत्या गरेकी छिन् । 

'दैवीय शक्ति' पाउने अन्धविश्वासले छिमेकी बालककाे 'बलि'

धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा 'शक्तिशाली' हुने अन्धविश्वासले अढाई वर्षीय बालककाे बलि दिएकाे खुलेकाे छ । ढल्केवरका शम्भु साहका छोरा आर्यनको शव वैशाख २४ को बिहान घरनजिकैको बाँसघारीमा भेटिएको थियो । उक्त शव बलि दिएर फालेकाे प्रहरी अनुसन्धानमा पुष्टि भएकाे हाे ।

अपहरित ७ वर्षीय बालकको हत्या, गाेली प्रहार गरी दुई अपहरणकारी पक्राउ

वीरगन्ज महानगरपालिका–३ छपकैयाबाट ५ दिन अगाडि अपहरणमा परेका ७ वर्षीय बालक करण कुमार तुरहाकाे हत्या गरिएकाे छ । बाराको कलैया उपमहानगरपालिका–२५ स्थित खौराही खोलामा बुधबार राति २ बजे उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

आमाले गरिन् सात महिने छोरीको हत्या 

छत्रेस्वरी गाउँपालिका ६ रानागाउँकी २८ वर्षीया सपना भण्डारीले सात महिनाकी छोरी जानकीको हत्या गरेकी छिन् । उनले कुटपिट गरी छोरीको हत्या गरेकी हुन । 

आमाले गरिन् नाबालक छोराको हत्या

भोजपुर नगरपालिका–९ पानिटयाङ्गीमा आमाले २२ महिने छोराको बिभत्स हत्या गरेकी छिन् । रामप्रसाद राई गाउँपालिका बासिखोरा घर भएकी २५ वर्षीया सम्झना थापाले २२ महिनाको छोरा सम्बोधनको हत्या गरेकी हुन् ।
ADVERTISEMENT