नयाँ सरकार

ओलीले विमानस्थलमा भने, ‘उपयुक्त समयमा प्रदेश प्रमुखको विषयमा सोचिन्छ’ (भिडियोसहित)

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले बुधबार सरकारले नियुक्त गरेका प्रदेश प्रमुख नयाँ सरकारले हटाउने संकेत गरेका छन् ।

ताजा जनादेशलाई सरकारले टेरेन : महरा

माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनेमा कुनै द्विविधा नभएको बताएका छन् । छुट्टै पार्टी, बिचार, संगठनलगायत भएकाले केही समय ढिलाई भएको भन्दै उनले पार्टी एकता भएरै छाड्ने जनाएका हुन । 

राजनीतिले लिएन गति, प्रतीक्षा प्रदेश प्रमुख नियुक्तिको

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएको ४० दिन पूरा भएको छ । ताजा जनमत अनुसारको नयाँ सरकार गठनको विषय त टाढाको कुरा, प्रतिनिधिसभा र प्रदेशसभाले कहिले पूर्णता पाउने हो, अझै यकिन हुन सकेको छैन । 

प्रदेश प्रमुख नियुक्तिमा प्रधानमन्त्रीको अलमल

वाम गठबन्धनबाट सरकार लम्ब्याउन खोजेको आरोप खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख नियुक्तिमा समेत अलमल गरेका छन् । प्रधानमन्त्रीकै ढिलासुस्तीले निर्वाचन आयोगले प्रदेशसभा समानुपातिकको मतपरिणाम सार्वजनिक गर्न पाएको छैन ।

बालुवाटारमा सर्वदलीय बैठक सुरु

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा सहमति खोज्न बिहीबार बालुवाटारमा बोलाएको ५ दलको बैठक सुरु भएको छ ।

म पार्टी नेतृत्व लिन परिपक्व छु : शेखर काेइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी महाधिवेशनमा आफूले पार्टी नेतृत्वको लागि दाबी गर्ने बताएका छन् । प्रेस यूनियन मोरङले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. कोइरालाले सो दाबी गरेका हुन् ।

ओलीलाई सत्तारोहणको हतारो !

स्थानीय तह दोस्रो चरणको १४ असारमा चुनाव सकिएकै दोस्रो दिन निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटर आग्रह गरे– प्रदेश, राष्ट्रिय सभा र प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा गरियोस् ।

एकता प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने माओवादी निर्णय

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय बैठकले पार्टी एकता प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने निर्णय गरेको छ । 

नयाँ सरकार निर्माण गर्न राष्ट्रियसभाले असर गर्दैन : नेम्बाङ

नेकपा एमालेका नेता सुवासचन्द्र नेम्बाङले प्रदेश र संसद्को निर्वाचनबाट प्राप्त जनादेशलाई सम्मान गर्दै वर्तमान सरकारले मार्गप्रशस्त गरेर नयाँ सरकार निर्माण सहयोग गर्नुपर्ने बताएका छन् । झापाको दमकमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै नेता नेम्बाङले वर्तमान कामचलाउ सरकारले आलटाल गरेर सत्तामा रहन खोज्नु लोकतान्त्रिक मूल्य मान्यताविपरीत भएको बताए ।