सुन तस्करी प्रतिवेदन गुपचुप

प्रधानमन्त्री केपी ओलीले प्रतिवेदन बुझेपछि भनेका थिए, ‘यसबारे थप अनुसन्धान बढाइनेछ ।’ पाँच महिना भयो, कुनै अनुसन्धान बढाइएन । उल्टै छानबिनका क्रममा पक्राउ परेकाहरू छुट्दै गए । अब त प्रतिवेदनकै बारेमा सरकारी निकाय एकअर्कालाई औंला तेस्र्याउन थालेका छन् । 

सुन साट्ने बहानामा १० लाख लुटपाट

बलेफी गाउँपालिकाको ७४ किलो नजिक जङ्गलमा अज्ञात समूहले सुन साट्ने बहानामा एक युवाको १० लाख लुटेका छन् । मङ्गलवार दिउँसो बा ८३ प ६१८६ नम्बरको मोटरसाइकलमा आएका ३ जनाले सुनसरीका निरोज घिमिरे र राजधानीका मेखराज खत्रीको सो रकम लुटेका हुन् । 

सुन तस्करी र हत्या प्रकरण : भरिया भित्र, अरू बाहिर

बहुचर्चित साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले भरियाहरू थुनामा राखेको छ भने अन्य उच्च तहका आरोपीहरुलाई धमाधम तारेखमा छाडेको छ ।

भारतमा भेटियो ३३ किलो सुन, तस्करीमा संलग्न दुई जना पक्राउ

भारतमा दुई नेपाली ३३ किलो सुनसहित पक्राउ परेका छन् । उक्त सुन सनम शाक्य हत्या प्रकरणसँग जोडिएको हुन सक्ने आशंका गरिएको छ । तस्कर समूहले २०७४ माघ पहिलो साता दुबईबाट भित्र्याएको सुन ओसारपसारका क्रममा हराएको भनिएको थियो ।

नक्कली सुन किनबेचमा प्रहरी

स्थान : बल्खु चोक । समय : मंसिर ११ गते ११ बजे । तीन युवक खासखुस गर्दै घरि यता घरि उता गरिरहेका थिए । नजिकै रहेको चौकीका प्रहरीले तिनीहरूको गतिविधि शंकास्पद ठाने र चेकजाँच थाले ।