कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कतार एयरवेजको विशेष एयरक्राप्ट

छोटकरी

काठमाडौँ — कतार एयरवेजले २०१८ फिफा विश्वकप रुसको उत्सव मनाउने क्रममा प्रतियोगिताको सेमिफाइनल तथा फाइनल खेलपूर्व प्रदर्शनीका लागि विशेष तरिकाले फिफाकै ब्रान्ड स्वरूपअनुसार एक बोइङ ७७७ विमान तयार गरेको छ ।

कतार एयरवेजको विशेष एयरक्राप्ट

कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरले यस अद्वितीय विमान मस्को पुर्‍याउँदै यात्रुवर्गको फुटबलप्रतिको प्रेमलाई सम्मान गरेको बताए । कतार एयरवेजले हालै टेलिन, एस्टोनिया, भ्याल्लेट्टा, माल्टा, सेबु र डभाओ, फिलिपिन्स, लाङावी, मलेसिया तथा डानाङ, भियतनामजस्ता नयाँ रोमाञ्चक गन्तव्यहरू आफ्नो नेटवर्कमा थप्ने घोषणासमेत गरेको जारी विज्ञप्तिमा छ ।

प्रकाशित : असार २७, २०७५ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?